लेबर पार्टी (संयुक्त अधिराज्य)
स्वरूप
(लेबर पार्टी (बेलायत)बाट अनुप्रेषित)
लेबर पार्टी | |
---|---|
चित्र:Labour Party (UK) logo.svg | |
नेता | किअर स्टार्मर |
स्थापना | २७ फेब्रुअरी १९००[१][२] (as the Labour Representation Committee) |
वेबसाइट | |
labour |
लेबर पार्टी संयुक्त अधिराज्यको एउटा राजनीतिक दल हो जसलाई सामाजिक प्रजातन्त्रवादी, लोकतान्त्रिक समाजवादी र ट्रेड युनियनवादीहरूको गठबन्धनको रूपमा वर्णन गरिएको छ।[३]
लेबर पार्टी राजनीतिक वर्णक्रमको मध्य-वाममा बस्छ। सन् १९२२ देखि सबै आम चुनावमा, लेबर या त सत्तापक्ष पार्टी वा आधिकारिक प्रतिपक्ष पार्टी भएको छ। लेबर पार्टीबाट ६ जना प्रधानमन्त्री र १३ जना मन्त्री भएका छन् । सन् २०१० को आम चुनावदेखि, यो मतदानको सङ्ख्याको आधारमा कन्जर्भेटिभ पार्टीपछि र लिबरल डेमोक्र्याट्सभन्दा अगाडि बेलायतको दोस्रो ठुलो राजनीतिक दल बनेको छ। पार्टीले वार्षिक रूपमा लेबर पार्टीको सम्मेलन आयोजना गर्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]लेबर पार्टीको जन्म उन्नाइसौं शताब्दीको अन्त्यतिर मजदूर आन्दोलनबाट भएको थियो । यो दलले सबैभन्दा बढी सिट सन् १९९७ मा ४१८ सिट जितेको थियो ।[४]
लेबर पार्टी प्रधानमन्त्री
[सम्पादन गर्नुहोस्]नाम | तस्वीर | जन्मेको देश | कार्यकाल |
---|---|---|---|
रैमसे मैकडोनाल्ड | स्कटल्याण्ड | 1924; 1929–1931 | |
क्लिमेन्ट एट्ली | इङ्ल्याण्ड | 1945–1950; 1950–1951 | |
हेरोल्ड विलसन | इङ्ल्याण्ड | 1964–1966; 1966–1970; 1974; 1974–1976 | |
जेम्स क्यालेगन | इङ्ल्याण्ड | 1976–1979 | |
टोनी ब्लेयर | स्कटल्याण्ड | 1997–2001; 2001–2005; 2005–2007 | |
गर्डन ब्राउन | स्कटल्याण्ड | 2007–2010 | |
किअर स्टार्मर |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Brivati & Heffernan 2000.
- ↑ Thorpe 2008, पृष्ठ 8.
- ↑ The Foundations of the British Labour Party: Identities, Cultures and Perspectives, 1900–39।
- ↑ "के ऋषि सुनक नेतृत्वमा टोरी दल पराजित हुँदैछ ?", अनलाइनखबर, २०८१ असार १२।