सामग्रीमा जानुहोस्

लेबर पार्टी (संयुक्त अधिराज्य)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेबर पार्टी संयुक्त अधिराज्यको एउटा राजनीतिक दल हो जसलाई सामाजिक प्रजातन्त्रवादी, लोकतान्त्रिक समाजवादी र ट्रेड युनियनवादीहरूको गठबन्धनको रूपमा वर्णन गरिएको छ।[१]

लेबर पार्टी राजनीतिक वर्णक्रमको मध्य-वाममा बस्छ। सन् 1922 देखि सबै आम चुनावमा, लेबर या त सत्तापक्ष पार्टी वा आधिकारिक प्रतिपक्ष पार्टी भएको छ। लेबर पार्टीबाट ६ जना प्रधानमन्त्री र १३ जना मन्त्री भएका छन् । सन् 2010 को आम चुनावदेखि, यो मतदानको सङ्ख्याको आधारमा कन्जर्भेटिभ पार्टीपछि र लिबरल डेमोक्र्याट्सभन्दा अगाडि बेलायतको दोस्रो ठुलो राजनीतिक दल बनेको छ। पार्टीले वार्षिक रूपमा लेबर पार्टीको सम्मेलन आयोजना गर्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

लेबर पार्टी प्रधानमन्त्री[सम्पादन गर्नुहोस्]

लेबर पार्टी प्रधानमन्त्री
नाम तस्वीर जन्मेको देश कार्यकाल
रैमसे मैकडोनाल्ड स्कटल्याण्ड 1924; 1929–1931
क्लिमेन्ट एट्ली इङ्ल्याण्ड 1945–1950; 1950–1951
हेरोल्ड विलसन इङ्ल्याण्ड 1964–1966; 1966–1970; 1974; 1974–1976
जेम्स क्यालेगन इङ्ल्याण्ड 1976–1979
टोनी ब्लेयर स्कटल्याण्ड 1997–2001; 2001–2005; 2005–2007
गर्डन ब्राउन स्कटल्याण्ड 2007–2010

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]