लैंगिक विभेद
लैंगिक विभेद कुनै पनि कामको आधारमा महिला वा पुरुष भनेर छुट्टाउनु लाई लैङ्गकिताको रूपमा लिइन्छ । यसरी समाजले महिला र पुरुषलाई अलग अलग रूपमा छुट्टयाउने र विभेद गर्ने कार्यलाई लैंगिक विभेदको रूपमा लिइन्छ । खास गरि महिलाहरू राजनैतिक, आर्थिक, सामाजिक, योनिक रूपमा विभेदमा रहेको पाइन्छ। शिक्षाको क्षेत्रमा पनि महिलामाथी विभेद भैरहेको देखिन्छ । विभिन्न कारणले गर्दा लैंगिक र जातीय विभेद देखाइदिएको पाइन्छ । [१]
नागरिकतामा लैंगिक विभेद[सम्पादन गर्नुहोस्]
महिला र पुरुषका नाममा भिविन्न देशको संबैधानिक व्यबस्था अनुसार कुनै पनि नागरिकलाई लैंगिक विभेद गर्न पाइदैन ।[२] लैंगिक विभेद गर्ने अधिकार संबिधानमा कसैलाई छैन ।
ज्यालामा लैंगिक विभेद[सम्पादन गर्नुहोस्]
महिला र पुरुषबीच एउटै कामका लागि पनि ज्यालामा विभेद हुने गरेको पाइछ । [३]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ राेधा, साेनिया, "महामारीले लैंगिक विभेद देखाइदिएको छ", नयाँ पत्रिका, अन्तिम पहुँच १७ अक्टोबर २०२०।
- ↑ श्रेष्ठ केसी, विजया, "नागरिकतामा लैंगिक विभेद", कान्तिपुर, अन्तिम पहुँच १७ अक्टोबर २०२०।
- ↑ "ज्यालामा लैंगिक विभेद", हाम्रो पात्रो, अन्तिम पहुँच १७ अक्टोबर २०२०।