लोकपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लोकपाल सामान्यतया सरकार वा संसदले नियुक्त गर्ने उल्लेख्य मात्रामा स्वतन्त्रता प्राप्त निकाय हो जसले प्रशासनिक कमजोरी वा अधिकारको उल्लंघनका गुनासाहरूमा जनताको हितको प्रतिनिधित्व गर्दै अनुसन्धान तथा सम्बोधन गर्दछ । केही देशमा एक महानिरीक्षक, नागरिक वकिल वा अन्य सरकारी अधिकारीहरूलाई नै लोकपालसमान कर्तव्य प्रदान गरिएको छ भने कतै व्यवस्थापिकाले पनि नियुक्त गर्न सक्छ। राष्ट्रिय तहमा लोकपालको नियुक्ति राज्य तथा स्थानीय सरकारले गर्न सक्छ भने गैरसरकारी लोकपालको नियुक्ती कुनै संस्थाको मालिक, वा समाचारपत्र, वा निगम,वा एनजिओ, वा पेशा/व्यवसायका नियामक निकायहरूले गर्ने गर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]