वरुण शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वरुण शर्मा
Varun Sharma
चित्र:Varun sharma fukrey hero new picture.jpg
वरुण शर्मा | जुलाई २९, २०१४
जन्म (१९८६-०२-०४) ४ फेब्रुअरी १९८६ (उमेर ३३)
जालन्धर, पञ्जाब, भारत
पेशाभारत
कार्यकाल२०१३-वर्तमान

वरुण शर्मा[१] एक भारतीय अभिनेता हुन्, जसले फरहान अख्तरको २०१३ को चलचित्र प्रोडक्शन फुकरेमा आफ्नो सुरुवात गरिन, जुन बलिउडमा आश्चर्यजनक हिट छन् ।[२][३] फुकरेमा उनको उपस्थितिक पछिबाट, उनी अन्य हास्य चलचित्रहरु जस्तै किस किसको प्यार करूँदिलवालेमा देखिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Varun Sharma Filmography & Biography
  2. "Fukrey Emerges A HIT", Box Office India, अन्तिम पहुँच २०१३-०६-२१ 
  3. "Lootera and Policegiri Make Little Impact Raanjhanaa Strong Second Week", Box Office India, अन्तिम पहुँच २०१३-०७-०६ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]