वरुण शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वरुण शर्मा
Varun Sharma
सेप्टेम्बर २०१९ मा वरुण
जन्म (1986-02-04) ४ फेब्रुअरी १९८६ (उमेर ३८)
जालन्धर, पञ्जाब, भारत
पेशाभारत
कार्यकाल२०१३-वर्तमान

वरुण शर्मा[१] एक भारतीय अभिनेता हुन्, जसले फरहान अख्तरको २०१३ को चलचित्र प्रोडक्शन फुकरेमा आफ्नो सुरुवात गरिन, जुन बलिउडमा आश्चर्यजनक हिट छन् ।[२][३] फुकरेमा उनको उपस्थितिक पछिबाट, उनी अन्य हास्य चलचित्रहरु जस्तै किस किसको प्यार करूँदिलवालेमा देखिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Varun Sharma Filmography & Biography
  2. "Fukrey Emerges A HIT", Box Office India, अन्तिम पहुँच २०१३-०६-२१  = Archive.today अभिलेखिकरण २०१३-०६-२४ मिति
  3. "Lootera and Policegiri Make Little Impact Raanjhanaa Strong Second Week", Box Office India, अन्तिम पहुँच २०१३-०७-०६  = Archive.today अभिलेखिकरण २०१३-०७-०६ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]