सामग्रीमा जानुहोस्

वार्तालाप:अर्घाखाँची जिल्ला

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
WikiProject iconनेपाल
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल सम्बन्धी विषयका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।

अर्घाखाँची डट् कम्

[सम्पादन]

अर्घाखाँची डट् कम् राम्रो र सुचनामुलक पनि छ, तर अनावश्यक रुपमा सामग्री नै बिग्रिने गरी त नहाल्नुस न है साथीहरु! शंकर 17:20, 8 मार्च 2007 (UTC)

म पनि यसमा सहमत छु । सवै नामका प्राय डटकमहरु हुने गर्छन्। त्यो एकदमै सामान्य common भैसक्यो। कुनैपनि मान्छेले आफै guess गरेर त्यसमा जान सक्छ। अर्घाखाँची को डट् कम छ भन्दैमा यहाँ हालीहाल्न पर्छ भन्ने त छैननी। यदि त्यसो भए हरेक शब्दको डट् कम लेख्दै जानु पर्यो । त्यसपछि विकी लाइ Name server बनाए भैहाल्यो नि। (Name server हरुले कुनै शब्दको डटकम छ वा छैन भनेर पत्ता लगाइदीने काम पनि गर्दछन् )

विकीमा गर्न हुने र नहुने कुराहरु what wikipedia is not about भन्ने लेख पाइन्छ । ईच्छा लागेमा कृपया पढ्नुहोला ।

राजेश 12:37, 9 मार्च 2007 (UTC)