वार्तालाप:अर्घाखाँची जिल्ला
स्वरूप
विकिपरियोजना नेपाल | (Rated अज्ञात-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
अर्घाखाँची डट् कम्
[सम्पादन गर्नुहोस्]अर्घाखाँची डट् कम् राम्रो र सुचनामुलक पनि छ, तर अनावश्यक रुपमा सामग्री नै बिग्रिने गरी त नहाल्नुस न है साथीहरु! शंकर 17:20, 8 मार्च 2007 (UTC)
म पनि यसमा सहमत छु । सवै नामका प्राय डटकमहरु हुने गर्छन्। त्यो एकदमै सामान्य common भैसक्यो। कुनैपनि मान्छेले आफै guess गरेर त्यसमा जान सक्छ। अर्घाखाँची को डट् कम छ भन्दैमा यहाँ हालीहाल्न पर्छ भन्ने त छैननी। यदि त्यसो भए हरेक शब्दको डट् कम लेख्दै जानु पर्यो । त्यसपछि विकी लाइ Name server बनाए भैहाल्यो नि। (Name server हरुले कुनै शब्दको डटकम छ वा छैन भनेर पत्ता लगाइदीने काम पनि गर्दछन् )
विकीमा गर्न हुने र नहुने कुराहरु what wikipedia is not about भन्ने लेख पाइन्छ । ईच्छा लागेमा कृपया पढ्नुहोला ।
राजेश 12:37, 9 मार्च 2007 (UTC)