वार्तालाप:आविष्कारकहरूको सूची

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निम्नलिखित छलफल मेट्नको लागि मुनि प्रस्ताव गरिएको लेखको अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया यस छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।

परिणाम: लेखलाई यथावत राख्ने निर्णय गरियो--Saroj Uprety (कुरा गर्ने) १६:४३, ३१ अगस्त २०२० (नेपाली समय)

  •  असमर्थन पृष्ठ मेट्न असमर्थन Bishal Shrestha Bishaldev १४:५५, २२ अगस्त २०२० (नेपाली समय)
  • मेटाउन  समर्थनहिमाल सुबेदी (कुरा गर्ने) १५:०६, २२ अगस्त २०२० (नेपाली समय)
  • Bishaldev100 पृष्ठलाई सुधार गरेर स्तरीय बनाउन सक्नुहुन्छ भने पृष्ठ मेट्ने कार्यलाई अहिले रोक्छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:११, २२ अगस्त २०२० (नेपाली समय)
  •  असमर्थन लेख सुधार गर्न सकिन्छ। नाम 'आविष्कारकहरूको सूची' मा परिवर्तन गर्नुपर्दछ। समग्र रूपरेखा हटाइनु पर्छ र @Bishaldev100: अंग्रेजी विकिपीडिया जस्तो साधारण सूची बनाउनुहोस्। यदि तपाईंलाई मद्दत चाहिएमा, म तपाईंलाई सहयोग गर्ने छु।--Saroj Uprety (कुरा गर्ने) १५:२०, २२ अगस्त २०२० (नेपाली समय)
माथि गरिएको छलफललाई अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया माथिल्लो छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।

पृष्ठ सार्न अनुरोध →१४ भाद्र २०७७[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) Saroj Uprety (कुरा गर्ने) २२:४१, ३० अगस्त २०२० (नेपाली समय)


आविष्कार र आविष्कारकआविष्कारकहरूको सूची – लेख सुधार र @Saroj Uprety:को सुझाव अनुसार — यो अहस्ताक्षरित टिप्पणी: Bishaldev100ले (वार्तायोगदान) 2020-08-30T09:48:20 (नेप्रस)मा गर्नुभएको हो।


माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।