वार्तालाप:एअर इन्डिया एक्सप्रेसको उडान १३४४ दुर्घटना

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:३२, ८ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →८ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

भारतीय वायुसेवा एक्सप्रेस उडान १३४४ दुर्घटनाएअर इन्डिया एक्सप्रेस विमान १३४४ दुर्घटना – थप स्पष्टता आवश्यक भएकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:०७, ८ अगस्त २०२० (नेपाली समय)

  • 'दुर्घटना' थप्न आवश्यक पर्दैन। कुनै पनि विकीले प्रयोग गरिरहेको छैन। सही शीर्षक 'एअर इन्डिया एक्सप्रेस विमान १३४४' हुनेछ। @Biplab Anand: लेख हालै सर्नु पर्छ किनकि यो मुख्य पृष्ठमा देखाईनेछ।--Saroj Uprety (कुरा गर्ने) १९:१४, ८ अगस्त २०२० (नेपाली समय)
Saroj Uprety ज्यू, 'दुर्घटना' ले थप स्पष्टता आउने भएकोले यो राख्नुपर्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१७, ८ अगस्त २०२० (नेपाली समय)
ठीक छ, मेरो पक्ष बाट  समर्थन।--Saroj Uprety (कुरा गर्ने) २१:०३, ८ अगस्त २०२० (नेपाली समय)
  • अति  समर्थन भारतीय वायुसेवा र एअर इन्डिया एक्सप्रेस भएको दुई फरकफरक उडान सेवा प्रदायक हुन्। सुरुमा हेर्दा भारतीय वायुसेवाको जहाज जस्तो लागेर मैले त्यहि शीर्षकबाट यस पृष्ठको सुरुवात गरेको थिएँ।हिमाल सुबेदी (कुरा गर्ने) १९:२५, ८ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।