वार्तालाप:एमा वाट्सन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →१७ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- पर्वत सुबेदी (कुरा गर्ने) २०:१६, २१ अगस्त २०२० (नेपाली समय)


एम्मा वाट्सनएमा वाटसन – शीर्षक सुधार -- Saroj Uprety (कुरा गर्ने) १६:५७, १७ अगस्त २०२० (नेपाली समय)

  • @Saroj Uprety, यसमा खासै सुधारको आवश्यकता देखिदैन। के आधारमा सुधारको लागि प्रस्ताव गरिएको हो सो स्पष्ट पार्नुहोला। --Nirajan pant (कुरा गर्ने) ०८:५४, २१ अगस्त २०२० (नेपाली समय)
@Nirajan pant: शीर्षक गलत छ। एमा वाटसन हुनुपर्ने हो। कृपया अन्य विकिमा पनि हेर्नुस्। एमा वाटसन नै लेखिएका छन्।--Saroj Uprety (कुरा गर्ने) ०९:०९, २१ अगस्त २०२० (नेपाली समय)
केही विकिपिडिहरूमा एमा लेखिएको छ भने केहीमा एम्मा हिज्जे हुने गरी लेखिएको छ। नेपालीमा पनि त्यति प्रचलित नभइसकेको र अनलाइनमा उपलब्ध सामग्रीहरूमा दुवैको प्रयोग देखिन्छ। अनलाइनमा उपलब्ध सामग्रीहरूमा समग्रमा हेर्दा अङ्ग्रेजी हिज्जे अनुसार हुने नेपाली (ट्रान्सलिटरेसन) रूप एम्मा कै बढी प्रयोग रहेको देखिएकोले परिवर्तन गर्नु पर्छ जस्तो लागेन।--Nirajan pant (कुरा गर्ने) ०९:२३, २१ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन यसको सही शीर्षक अङ्ग्रेजी उच्चारण अनुसार एमा वाट्सन (ɛmə ˈwɒtsən) हुन्छ। कृपया यहाँ आधिकारिक उच्चारण सुन्न सकिन्छ। सञ्चार माध्यम हरेकै भरमा यो सही यो गलत भन्न कसरी सकिन्छ जहाँ तिनिहरू भाषा प्रति कत्तिपनि संवेदनशील नभएको पुष्टि भइसकेको छ। सञ्चार माध्यमको कुरा गर्दा त मलाई हाँसो लाग्छ। जे होस् जस्तो सुकै विषयको शीर्षक पनि सही नै हुनु पर्छ, चाहे यो नेपाली होस्, अङ्ग्रेजी होस्, भारोपेली होस् वा अन्य विश्व भाषा होस्। सञ्चार माध्यममा धेरै शीर्षक छ भन्नुको अर्थ एउटा शीर्षक मात्र सही छ अरू सबै गलत छन् र गलतलाई कदापि पनि अनुसरण गर्नु हुन्न। ती दुईवटा मध्ये पनि (एम्मा कै प्रयोग अत्याधिक भएतापनि) एमा नै एकदमै मानक उच्चारण हो अङ्ग्रेजी भाषा अनुसार। पर्वत सुबेदी (कुरा गर्ने) ०९:३५, २१ अगस्त २०२० (नेपाली समय)
Emma नामक अन्य दुई शीर्षक रहेका छन्। एम्मा स्टोनएम्मा रोबर्ट्स; यसलाई पनि 'एमा'मा सार्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) ०९:५४, २१ अगस्त २०२० (नेपाली समय)
  • प्राप्त टिप्पणीहरू तथा अप्रचलित नामलाई मूल उच्चारण अनुसार लेख्ने भन्ने नीतिको आधारमा एमा वाटसनमा मेरो सहमति छ।--Nirajan pant (कुरा गर्ने) १०:२१, २१ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।