सामग्रीमा जानुहोस्

एमा वाट्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एमा वाट्सन
एमा वाट्सन क्यानिस फिल्म फेस्टिभलमा
जन्मएमा सार्लेट ड्युर्रे वाट्सन[]
(1990-04-15) १५ अप्रिल १९९० (उमेर ३४)[]
पेरिस, फ्रान्स
राष्ट्रियताबेलायती[]
पेशाअभिनेत्री, मोडल
वेबसाइटhttp://emmawatsonofficial.com

एमा सार्लेट ड्युर्रे वाट्सन (जन्म: सन् १९९० अप्रिल १५)[] एक ब्रिटिस चलचित्र अभिनेत्री, मोडल तथा अधिकारकर्मी हुन्। पेरिसमा जन्मेर अक्सफोर्डसेरमा हुर्केकी एमाले अक्सफोर्ड विश्वविद्यालयको शाखा कलेज 'स्टेजकोच थिएटर'बाट अभिनेत्री बन्नको लागि प्रशिक्षण लिएकी थिइन्। विद्यालय नाटकहरूमा मात्र अभिनय गरेकी एमाले ह्यारी पोटर चलचित्र शृङ्खलामा हर्मायनी ग्रीन्जरको भूमिकामा अभिनय गरेपछि हलिउड चलचित्र क्षेत्रमा जम्न सफल भइन्।[] ह्यारी पोटर चलचित्र शृङ्खलाबाट वाट्सनले एक करोड युरो कमाउनुका साथै विश्वव्यापी चर्चा र विभिन्न पुरस्कार हात पार्न सफल भइन्।[] सन् २०११ देखि २०१४ सम्म, वाट्सनले चलचित्रमा अभिनय गर्नुका साथै आफ्नो अध्ययनलाई अगाडि बढाइन्। सन् २०१४ मा उनले ब्राउन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक तह पूरा गरिन्।[][]

वाट्सनको जन्म पेरिसमा भएको थियो। उनी ब्रिटिस वकील ज्याकलिन लिजबी तथा क्रिस वाट्सनकी छोरी हुन्।[][][१०] उनी पाँच वर्षको उमेरसम्म पेरिसमा बसिन्। आफ्नो आमा बुबाको छोडपत्रपछि उनी आफ्नो आमा र बहिनीसँग अक्सफोर्डसेर गइन्। [][११][१२] उनी ६ वर्षकै उमेरदेखि एक अभिनेत्री बन्न चाहन्थिन् जसकारण उनले स्टेजकोच थिएटर आर्ट्समा अभिनेत्री बन्नको लागि प्रशिक्षण प्राप्त गरिन्। १० वर्षको उमेरसम्म उनले विभिन्न विद्यालय नाटकहरूमा अभिनय गरिन् जसमा 'आर्थर: द यङ यर्स' र 'द ह्यप्पी प्रिन्स'पनि सामिल थियो[१३] तर ह्यारि पोटर शृङ्खलाभन्दा पहिले उनले पेशागत अभिनय गरेकी थिइनन्।[१४][१५]

चलचित्र सुरुवात

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]
वर्ष चलचित्र भूमिका नोट्स
2001 ‘‘ह्यारी पोटर एण्ड द सर्सरर्स स्टोन’‘ हरमाइन ग्रेनजर
२००२ ‘‘ह्यारी पोटर एण्ड द च्याम्बर अफ सेक्रेट’‘ हरमाइन ग्रेनजर
२००४ ‘‘ह्यारी पोटर एण्ड द प्रिजनर अफ अजकाबेन’‘ हरमाइन ग्रेनजर
२००५ ‘‘ह्यारी पोटर एण्ड द गोबलेट अफ फायर’’ हरमाइन ग्रेनजर
२००७ ‘‘ह्यारी पोटर एण्ड द अर्डर अफ द फोनेक्स’‘ हरमाइन ग्रेनजर
‘‘ब्यालेट सुज’‘ पौलिन फोसिल टेलीभिजन फिल्म
२००८ ‘‘द टेल अफ डेस्परेओक्स’‘ प्रिन्स पी आवाज
२००९ ‘‘ह्यारी पोटर एण्ड द हाल्फ-ब्लडेड प्रिन्स’‘ हरमाइन ग्रेनजर
२०१० ‘‘ह्यारी पोटर एण्ड द देथ्लि हलोज – भग १’‘ हरमाइन ग्रेनजर
२०११ ‘‘ह्यारी पोटर एण्ड द देथ्लि हलोज – भग २’‘ हरमाइन ग्रेनजर
‘‘माइ विक विद मारिल्न’‘ लुसि
२०१२ ‘‘द पर्क अफ बिङ् अ वालफ्लावर’‘ साम
२०१३ ‘‘दिस इज द इन्ड’‘ स्वायम
‘‘ब्लिङ रिङ’‘ निक्कि मोर
२०१५ ‘‘नोहा’‘ इला
२०१५ ‘‘द भिकर अफ डिबले’‘ रिभेरेण्ड इरिस टेलिभिजन कार्यक्रम[१६]
‘‘कोलोनिया’‘ लिना
‘‘रेग्रेसन’‘ एनजेका ग्रे
२०१६ ‘‘द सर्कल’‘ मइ होल्यान्ड पोस्ट प्रोडक्सन
२०१७ ‘‘ब्युटी एन्ड द बिस्ट’‘ बेल्ले पोस्ट प्रोडक्सन

अवार्ड तथा मनोनयन

[सम्पादन गर्नुहोस्]
वर्ष सङ्गठन पुरस्कार कार्य परिणाम
२००२ स्याटर्न अवार्ड्स सर्वश्रेष्ठ युवा अभिनेत्री ह्यारी पोर्टर एण्ड द फिलोसोफर्स स्टोन मनोनित
२००२ फिनिक्स फिल्म क्रिटिक्स सोसाइटी अवार्ड्स बेस्ट युथ परफोरमेन्स ह्यारी पोर्टर एण्ड द फिलोसोफर्स स्टोन मनोनित
२००२ एमपायर अवार्ड्स सर्वश्रेष्ठ डेब्युट (ड्यानिएल र्याडक्लिफरुपर्ट ग्रिन्टका साझा)[१७] ह्यारी पोर्टर एण्ड द फिलोसोफर्स स्टोन मनोनित
२००२ युथ आर्टिस्ट अवार्ड्स फिचर चलचित्रमा सर्वश्रेष्ठ प्रदर्शन– नेतृत्व गर्ने युवा अभिनेत्री[१८] ह्यारी पोर्टर एण्ड द फिलोसोफर्स स्टोन विजयी
२००२ यङ्ग आर्टिस्ट अवार्ड्स फिचर चलचित्रमा सर्वश्रेष्ठ कलाविशिष्ट ग्रूप (रुपर्ट ग्रिन्ट र टम फेल्टनका साथ साझा गरिएको)[१८] ह्यारी पोर्टर एण्ड द फिलोसोफर्स स्टोन मनोनित
२००३ फिनिक्स फिल्म क्रिटिक्स सोसाइटी अवार्ड्स सर्वश्रेष्ठ अभिनय कलाविशिष्ट ग्रूप ह्यारी पोर्टर एण्ड द च्याम्बर अफ सीक्रेट्स मनोनित
२००३ Phoenix Film Critics Society Awards Best Performance by a Youth in a Leading or Supporting Role – Female ह्यारी पोर्टर एण्ड द च्याम्बर अफ सीक्रेट्स विजयी
२००५ ब्रोडकाष्ट फिल्म क्रिटिक्स एसोसिएसन अवार्ड्स सर्वश्रेष्ठ युवा अभिनेत्री ह्यारी पोर्टर एण्ड द प्रिजनर अफ अजकाबान मनोनित
२००६ ब्रोडकाष्ट फिल्म क्रिटिक्स एसोसिएसन अवार्ड्स सर्वश्रेष्ठ युवा अभिनेत्री ह्यारी पोर्टर एण्ड द गोब्लेट अफ फायर मनोनित
२००६ अस्ट्रेलियन किड्स ' च्वाईस अवार्ड्स मन पर्ने महिला मुभी स्टार ह्यारी पोर्टर एण्ड द गोब्लेट अफ फायर मनोनित
२००६ एमटिभी मुभी अवार्ड्स बेस्ट अन-स्क्रिन टिम[१९] ह्यारी पोर्टर एण्ड द गोब्लेट अफ फायर मनोनित
२००७ नेशनल मूभी अवार्ड्स महिलाद्वारा सर्वश्रेष्ठ प्रदर्शन ह्यारी पोर्टर एण्ड द अर्डर अफ द फिनिक्स विजयी
२००८ एम्पायर अवार्ड्स बेस्ट एक्ट्रेस[२०] ह्यारी पोर्टर एण्ड द अर्डर अफ द फिनिक्स मनोनित
२०१० पिपल्स च्वाइस अवार्ड्स मन पर्ने अनस्क्रिन टिम ह्यारी पोर्टर एण्ड द हाफ ब्लड प्रिन्स मनोनित
२०१० एमटिभी मुभी अवार्ड्स बेस्ट फिमेल परफोरमेन्स ह्यारी पोर्टर एण्ड द हाफ ब्लड प्रिन्स मनोनित
२०१० Teen Choice Awards Actress Fantasy ह्यारी पोर्टर एण्ड द हाफ ब्लड प्रिन्स मनोनित
2011 Capri Art Film Festival Awards Best Ensemble Cast Award My Week with Marilyn विजयी
2011 Kids' Choice Awards Favorite Movie Actress Harry Potter and the Deathly Hallows – Part 1 मनोनित
2011 People's Choice Awards Favorite Movie Star (Under 25) Harry Potter and the Deathly Hallows – Part 1 मनोनित
2011 Empire Awards Best Actress Harry Potter and the Deathly Hallows – Part 1 मनोनित
2011 National Movie Awards Performance of the Year Harry Potter and the Deathly Hallows – Part 1 मनोनित
2011 एमटिभी मुभी अवार्ड्स Best Female Performance Harry Potter and the Deathly Hallows – Part 1 मनोनित
2011 एमटिभी मुभी अवार्ड्स Best Kiss (shared with Daniel Radcliffe) Harry Potter and the Deathly Hallows – Part 1 मनोनित
2011 एमटिभी मुभी अवार्ड्स Best Fight (shared with Daniel Radcliffe, Rupert Grint, Arben Bajraktaraj and Rod Hunt) Harry Potter and the Deathly Hallows – Part 1 मनोनित
2011 Teen Choice Awards Choice Movie: Actress Sci-Fi/Fantasy[२१] Harry Potter and the Deathly Hallows – Part 1 विजयी
2011 Teen Choice Awards Choice Movie: Liplock (shared with Daniel Radcliffe) Harry Potter and the Deathly Hallows – Part 1 विजयी
2011 Teen Choice Awards Choice Summer Movie: Female Harry Potter and the Deathly Hallows – Part 2 विजयी
2012 Kid's Choice Awards Favorite Movie Actress Harry Potter and the Deathly Hallows – Part 2 मनोनित
2012 People's Choice Awards Favorite Ensemble Movie Cast[२२] Harry Potter and the Deathly Hallows – Part 2 विजयी
2012 People's Choice Awards Favorite Movie Star (Under 25)[२२] Harry Potter and the Deathly Hallows – Part 2 मनोनित
2012 Nickelodeon Kids' Choice Awards Favorite Movie Actress Harry Potter and the Deathly Hallows – Part 2 मनोनित
2012 Saturn Awards Best Supporting Actress Harry Potter and the Deathly Hallows – Part 2 मनोनित
2012 एमटिभी मुभी अवार्ड्स Best Female Performance Harry Potter and the Deathly Hallows – Part 2 मनोनित
2012 एमटिभी मुभी अवार्ड्स Best Kiss (shared with Rupert Grint) Harry Potter and the Deathly Hallows – Part 2 मनोनित
2012 एमटिभी मुभी अवार्ड्स Best Cast (shared with Daniel Radcliffe, Rupert Grint and Tom Felton) Harry Potter and the Deathly Hallows – Part 2 विजयी
2012 Phoenix Film Critics Society Awards Best Actress in a Supporting Role The Perks of Being a Wallflower मनोनित
2012 San Diego Film Critics Society Awards Best Supporting Actress[२३] The Perks of Being a Wallflower विजयी
2012 San Diego Film Critics Society Awards Best Ensemble Performance[२३] The Perks of Being a Wallflower विजयी
2012 Boston Society of Film Critics Awards Best Supporting Actress The Perks of Being a Wallflower Runner-up
2013 People's Choice Awards Favorite Drama Movie Actress[२४] Perks of Being a Wallflower विजयी
2013 एमटिभी मुभी अवार्ड्स Best Female Performance Perks of Being a Wallflower मनोनित
2013 एमटिभी मुभी अवार्ड्स Best Kiss (shared with Logan Lerman) Perks of Being a Wallflower मनोनित
2013 एमटिभी मुभी अवार्ड्स Best Musical Moment (shared with Logan Lerman and Ezra Miller) Perks of Being a Wallflower मनोनित
2013 एमटिभी मुभी अवार्ड्स MTV Trailblazer Award[२५] Perks of Being a Wallflower विजयी
2013 Teen Choice Awards Actress Drama[२६] Perks of Being a Wallflower विजयी
2013 Teen Choice Awards Movie – Liplock (shared with Logan Lerman) Perks of Being a Wallflower मनोनित
2013 Teen Choice Awards Choice Style Icon उपलब्ध/नभएको मनोनित
2014 People's Choice Awards Favorite Comedic Movie Actress[२७] This Is the End मनोनित
2014 Teen Choice Awards Choice Movie Actress: Drama Noah मनोनित
2014 Britannia Awards British Artist of the Year[२८] उपलब्ध/नभएको विजयी
2014 British Fashion Awards Best British Style[२९] उपलब्ध/नभएको विजयी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Emma Watson", Late Show with David Letterman, भाग 3145, ८ जुलाई २००९, CBS।  |airdate= प्यारामिटर ग्रहण गरेन (सहायता); |network= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Walker, Tim (२९ सेप्टेम्बर २०१२), "Emma Watson: Is there Life After Hermione?", The Independent, मूलबाट ३० सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २००८ 
  3. "Check If You're a British Citizen", United Kingdoms Government, UK Government Digital Service, अन्तिम पहुँच २३ अप्रिल २०१४, "(If you were born on or after 1 January 1983 and before 1 January 2006 to parents married and British 'not by descent') [i]n most cases you'll be a British citizen 'by descent'." 
  4. ४.० ४.१ ४.२ "Life & Emma", Official website, अन्तिम पहुँच १६ अप्रिल २०१० 
  5. "Daniel Radcliffe, Rupert Grint and Emma Watson to Reprise Roles in the Final Two Instalments of Warner Bros. Pictures' Harry Potter Film Franchise" (प्रेस विज्ञप्ति), Warner Bros., २३ मार्च २००७, अन्तिम पहुँच २३ मार्च २००७ 
  6. Peck, Sally (१० जुलाई २००७), "Harry Potter's Sidekick 'Rich Enough To Retire'", London: Telegraph, अन्तिम पहुँच २५ फेब्रुअरी २०१४ 
  7. "Go Behind the Scenes with Emma Watson On the Burberry Shoot", Vogue News, जुन २००९, अन्तिम पहुँच २२ जुन २०१४ 
  8. Oliver, Dana (१४ मार्च २०११), "Emma Watson Named New Face of Lancome", Huffington Post, अन्तिम पहुँच २ सेप्टेम्बर २०११ 
  9. "Warner Bros. Official site", Adobe Flash, harrypotter.warnerbros.co.uk, अन्तिम पहुँच २८ मार्च २००६(click appropriate actor's image, click "Actor Bio") 
  10. Barlow, Helen, "A life after Harry Potter", The Sydney Morning Herald, अन्तिम पहुँच १६ मार्च २००६ 
  11. Self, Will (१७ अगस्ट २०१२), "Emma Watson, The Graduate", The New York Times 
  12. "Q&A with Emma Watson – The Hour Publishing Company: Entertainment News", Thehour.com, १८ डिसेम्बर २००८, अन्तिम पहुँच २६ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३ सेप्टेम्बर २०१४ मिति
  13. Watson, Emma, "Emma & Screen", Official Website, अन्तिम पहुँच १६ अप्रिल २०१० 
  14. Muir, Kate (१५ मे २००४), "Cast Interviews", The Times (UK), अन्तिम पहुँच १२ जनवरी २००८ 
  15. "Pupils 'sitting too many GCSEs'", BBC News, २४ अगस्ट २००६, अन्तिम पहुँच २७ मे २००७ 
  16. "The Vicar of Dibley – Comic Relief Special: The Bishop of Dibley", British Comedy Guide, अन्तिम पहुँच २२ अप्रिल २०१५ 
  17. "Best Debut", Empireonline.co.uk, मूलबाट २ फेब्रुअरी २००३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २ फेब्रुअरी २००३ मिति
  18. १८.० १८.१ उद्दरण त्रुटी: अवैध <ref>चिनो; YAA नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  19. Carroll, Larry (२४ अप्रिल २००६), "Alba, Carell, 'Crashers,' 'Virgin' Big Nominees For एमटिभी मुभी अवार्ड्स", MTV, अन्तिम पहुँच २२ सेप्टेम्बर २००७  वेब्याक मेसिन अभिलेखिकरण १९ डिसेम्बर २००७ मिति
  20. "Best Actress", Empire, Bauer Consumer Media, २००८, अन्तिम पहुँच १५ अक्टोबर २०११ 
  21. "Blake Lively Wins Choice TV Drama Actress The Teen Choice Awards! Here Are More Winners!", Hollywood Life, ७ अगस्ट २०११, अन्तिम पहुँच २३ मे २०१६ 
  22. २२.० २२.१ "Nominations Announced for the 'People's Choice Awards 2012'", Tvbythenumbers.zap2it.com, अन्तिम पहुँच २६ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१२ मिति
  23. २३.० २३.१ "Argo Leads San Diego Critics' Awards; Michelle Williams Surprise Winner For Waltz", Indiewire, २३ मे २०१६। 
  24. "Nominees Announced for the 'People's Choice Awards 2013'", Tvbythenumbers.zap2it.com, अन्तिम पहुँच २६ फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण २ नोभेम्बर २०१३ मिति
  25. "Emma Watson Had Emma Stone Speech Envy Before MTV Trailblazer Award", MTV.com, २३ मे २०१६।  वेब्याक मेसिन अभिलेखिकरण ९ जुन २०१६ मिति
  26. Los Angeles Times (११ अगस्ट २०१३), "Complete list of Teen Choice 2013 Awards winners", latimes.com  वेब्याक मेसिन अभिलेखिकरण २२ अप्रिल २०१४ मिति
  27. "People's Choice Awards: Fan Favorites in Movies, Music & TV", PeoplesChoice.com, अन्तिम पहुँच २३ जनवरी २०१४ 
  28. "Robert Downey, Jr. & Judi Dench Among BAFTA LA Britannia Awards Honorees", Deadline, १८ सेप्टेम्बर २०१४। 
  29. Sowray, Bibby (१ डिसेम्बर २०१४), "Emma Watson Wins Award for Best British Style at Fashion Awards", Telegraph Media Group, अन्तिम पहुँच २ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १३ डिसेम्बर २०१४ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]