वार्तालाप:ए दिल है मुश्किल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ सार्न अनुरोध →१४ डिसेम्बर २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सहमति हुन नसकेकोले पृष्ठ सारिएनSaroj Uprety (कुरा गर्ने) ०९:२६, ३० जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]



ए दिल है मुश्किलए दिल हे मुस्किल – सही नाम हिमाल सुबेदी कुरा गर्ने ०९:१६, १४ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

Biplab Anand कसरी सही उच्चारण भयो? जबकि "है"लाई हामी हई (जस्तै मैले (मइले), मकै (मकई), हैरान (हइरान) पढ्छौँ जसलाई दुई लक्कै वा ऐ (अई) आकार भनिन्छ। हाल यसको शीर्षक ए दिल हई मुस्किल हुन्छ नेपाली उच्चारण अनुसार। बाँकी अरू देवनागरी लिपिका भाषाहरूले के उच्चारण गर्छन् त्यसले फरक पार्दैन हाम्रो उच्चारणलाई। हिमाल सुबेदी कुरा गर्ने १२:३७, १७ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।