वार्तालाप:कालिज

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शब्दकोश अनुसार कालिज शब्द नै स्तरीय मानिन्छ होइन र? --गणेश पौडेल ०७:३९, २८ जुन २०१० (UTC)

शब्दकोशमा अनुशार के हुन्छ त्यो त थाह छैन तर कालिज नामको पृष्ठमा शिर्षक मात्र राखेको थियो कालिचमा केही ज्यादा लेक सान्धर्बिक लाकेकाले कालिजलाई कालिचमा रिडाइरेक्ट गरियो। कुनै ठाउँमा कालिच पनि भनिन्छ।

-- आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १९:३२, २८ जुन २०१० (UTC)