वार्तालाप:कुष्ठरोग (हान्सेस् रोग)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेटाउन सहमत छैन[सम्पादन गर्नुहोस्]

यो मेटाउन सहमत छैन किनभने कुष्ठरोग बारेमा अवस्थित लेख भन्दा यो गहिराईमा लेखिएको छ र विभिन्न तथ्यांकहरू पनि उपलब्ध छ र लेख अन्यभन्दा उत्कृष्ठ छ।

बरू पुरानो लेखलाई मेटाएर यसमा ल्याई गाभ्न सकिन्छ। — यो अहस्ताक्षरित टिप्पणी: Pradeep.neupaneले (वार्तायोगदान)

@Pradeep.neupane: कुष्ठरोगको पृष्ठ पहिले देखि नै बनेको छ। हजुर यहाँ गएर अधिक जानकारी थप्न सक्नुहुन्छ। -- तुल्सी भगत (वार्तालाप) १०:१५, २० जुलाई २०१५ (युटिसी(UTC))
@Pradeep.neupane: कुष्ठरोगको पृष्ठ सही नाम सहित पहिले देखि नै बनेको र लामो इतिहास भएको लेख हो । त्यसलाई मेटाउदा धेरै योगदानकर्ताको मेहेनत पनि हराउन जान्छ । तपाइले यहाँ केही नाम फरक पारी नयाँ पृष्ठ बनाउनु भएको छ र यो लेख कारण सहित मेटाउने सूचीमा परेको छ । तर यस लेखमा तपाइले मेहेनत गरेर उपयुक्त शब्दहरू राख्नु भएको छ, यसैले तपाई यहाँ भएको सामग्रीलाई कुष्ठरोगमा राख्न सक्नु हुन्छ । - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:५०, २० जुलाई २०१५ (युटिसी(UTC))


@Nirmal Dulal: नेपाली विकिमा अझै पनि विविध विषयमा प्रयोगकर्ताहरुलाई विकिपीडियामा लेखन लेखन तरिका सिकाउने पृष्ठहरु बन्नैपर्ने, बनाउनैपर्ने देखिन्छ । सरहरबाट यश विषयमा पनि चाँसो रहोस् ।

Learnerktm (कुरा गर्ने) १५:४९, २० जुलाई २०१५ (युटिसी(UTC))

मेटाउन सहमत छु[सम्पादन गर्नुहोस्]

तपाईंले पृष्ठ "कुष्ठरोग (हान्सेस् रोग)" लाई हटाउन सक्नुहुन्छ।