वार्तालाप:ग्रिस

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


गाभ्न प्रस्तावित→ग्रीसलाईयुनान[सम्पादन गर्नुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


वास्तविक नाम भएको कारण बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२०, २५ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

कुरा ठिक हो, तर युनान भनेको ग्रिसको पुरानो नाम भएको र नेपाली बृहत शब्दकोश (युनान भनेको ग्रिस हो भनी लेखिएको) तथा अन्यत्र सरकारी लिखत तथा पत्रपत्रिका (जस्तै: गोरखापत्र)मा समेत ग्रिस नै प्रयोगमा रहेकोले यही राख्दा उपयुक्त होला कि? --निर्मल दुलाल (कुरा गर्नुहोस) १६:०८, ८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
धन्यवाद, शब्दकोश तथा प्रचलित नाम जाँच गर्दा ग्रिस नै उपयुक्त शीर्षक रहेको भान भएकोले सोही अनुसार शीर्षक परिवर्तन गर्दैछु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५४, २० मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।