वार्तालाप:जङ्गली अदुवा
स्वरूप
- विकिपीडियन साथीहरूले आफुले नजान्ने कुरामा बढी जान्ने भएको हो वा बदलामा लेखेको हो बुझ्न सकिएन ?? Zingiber officinale (अदुवा) र Zingiber cassumunar (जंगली अदुवा) फरक-फरक कुरालाई समायोजन त गर्न मिल्दैन होला नि?? - निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:३२, १३ जुन २०१४ (युटिसी(UTC))
जंगली अदुवा
[सम्पादन गर्नुहोस्]जंगली अदुवा र अदुवा फरक फरक वनस्पति हो यसलाई एकै ठाउँमा समायोजन गर्न मिल्दैन अन्य भाषाको विकिपीडिया पनि हेर्नुहोला र नाम पनि फरक फरक छ। यसको चित्र हेर्दैमा थाह पाउनु पर्ने थियो कसले समायोजन गर्न खोजेको हो ? के भैंसी र जंगली भैंसी पनि समायोजन गर्ने त ? सबै विकिपीडियन मित्रहरूलाई आग्रह गरिन्छ की आफुले नजानेको कुरामा अगाडी नबढ्नुहोला बरु तपाइँलाई कुनै लेखको बारेमा केही संका लाग्छ भने त्यसको वार्ता पृष्ठमा लेख्नुहोला साथै जुन साथीले यो लेखमा समायोजनको ढाँचा राख्नु भएको छ त्यो तुरुंत हटाउनु होला।-- आर॰पी॰ जोशी कुरा गर्ने योगदान हेर्ने इमेल पठाउने
०९:५४, १३ जुन २०१४ (युटिसी(UTC))