वार्तालाप:जङ्गली अदुवा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जंगली अदुवा[सम्पादन गर्नुहोस्]

जंगली अदुवा र अदुवा फरक फरक वनस्पति हो यसलाई एकै ठाउँमा समायोजन गर्न मिल्दैन अन्य भाषाको विकिपीडिया पनि हेर्नुहोला र नाम पनि फरक फरक छ। यसको चित्र हेर्दैमा थाह पाउनु पर्ने थियो कसले समायोजन गर्न खोजेको हो ? के भैंसीजंगली भैंसी पनि समायोजन गर्ने त ? सबै विकिपीडियन मित्रहरूलाई आग्रह गरिन्छ की आफुले नजानेको कुरामा अगाडी नबढ्नुहोला बरु तपाइँलाई कुनै लेखको बारेमा केही संका लाग्छ भने त्यसको वार्ता पृष्ठमा लेख्नुहोला साथै जुन साथीले यो लेखमा समायोजनको ढाँचा राख्नु भएको छ त्यो तुरुंत हटाउनु होला।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०९:५४, १३ जुन २०१४ (युटिसी(UTC))