वार्तालाप:जैसी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेख एक जाति सम्बन्धी भएकोले कुनै जैसी जातको मान्छेले खाता न खोलेर लेख सम्पादन गरे जस्तो लाग्छ। तसर्थ लेखमा भएको सामाग्रीहरू हटाउने गरेको हुनाने त्यो आइपीलाई रोकिएको छ यदी कसैले यसको सम्पादन गर्नु छ भने खाता खोलेर अथवा लगइन गरेर सम्पादन गर्नुहोला नतर भने रोकिने छ। यदी प्रवेस नगरेर लेख्नै छ भने पनि यहाँ भएको सामाग्रीहरू नहटाएर सम्पादन गर्नुहोला यो पृष्ठमा भएका सामाग्रीहरू संदर्भ सहित छन् भन्दा पनि हुन्छ जो मैले सम्पादन गरेको हो र म पनि जैसी अन्तरगतको बाहुन हुँ।-- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने


०७:२९, ३ मे २०१४ (युटिसी(UTC))