वार्तालाप:नील हिरा समाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

भाषिक त्रुटी[सम्पादन गर्ने]

यस लेखमा व्यापक भाषित त्रुटी देखिएको छ । यसलाई सच्याउनु पर्ने आवश्यकता देखिन्छ । --यलक्वंदा (कुरा गर्ने) १३:२२, ९ अगस्त २०२० (नेपाली समय)

पृष्ठ सार्न अनुरोध →२८ नोभेम्बर २०२०[सम्पादन गर्ने]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: आधिकारिक वेबसाइटमा लेखिए अनुसार कायम--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३२, १९ जनवरी २०२१ (नेपाली समय) बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३२, १९ जनवरी २०२१ (नेपाली समय)



नील हीरा समाजब्लु डायमण्ड सोसायटी – संस्थाको [औपचारिक वेबसाइट यलक्वंदा (कुरा गर्ने) १६:५७, २८ नोभेम्बर २०२० (नेपाली समय)

  • Symbol support vote.svg समर्थन आधिकारिक वेबसाइट नेपाली भाषामा पनि रैच। जहाँ संस्थाको नाम ब्लु डायमण्ड सोसायटी लेखिएको छ। सामाजिक सञ्जालहरूमा नील हीरा समाजको नामले समेत प्रचलित भएकाले पुनर्निर्देशन राख्नु पर्छہیمال سُبےدی چلو بات کرتے ہیں १९:४२, २८ नोभेम्बर २०२० (नेपाली समय)
  • Symbol oppose vote.svg असमर्थन आधिकारिक वेबसाइटमा निल हीरा समाज र ब्लु डायमन्ड सोसाइटी दुइटै देख्न पाइन्छ। कुन नाम छनोट गर्दा ठिक हुन्छ भन्नेखिन बुझ्ने भाषा र सञ्चार माध्यममा भएको नाम। پربت سُبےدی (تحدث معي) २०:३०, २८ नोभेम्बर २०२० (नेपाली समय)

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।