वार्तालाप:नेपालको जनयुद्ध

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस पृष्ठमा रहेको अंग्रेजी पाठ हटिसकेको हुँदा अनुवाद ट्याग हटाइयो।--Ganesh Paudel (कुरा गर्ने) ०६:५०, ७ जुन २०१८ (युटिसी(UTC))

नेपालको जनयुद्ध शब्दावली सर्वमान्य/तटस्थ नभएको तथा सो समयमा युद्धरत समूहबाट प्रयोग गरिने शब्दावली भएको हुँदा यस पृष्ठलाई "नेपालको गृहयुद्ध" पृष्ठ(जुन शब्दावली अन्तर्राष्ट्रिय स्तरमा प्रयोग गरिन्छ)मा सार्नको लागि प्रस्ताव गर्दछु।--Nirajan pant (कुरा गर्ने) १४:१३, २५ जुलाई २०१८ (युटिसी(UTC))