वार्तालाप:नेपाली फुटबलमा खेल मिलेमतो
स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- nShrestha ०७:५९, १ सेप्टेम्बर २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध → १९ डिसेम्बर २०१८
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध नेपाली फुटबलमा म्याच फिक्सिङमाथि निर्णय पूर्ण भइसकेको छ। |
नेपाली फुटबलमा म्याच फिक्सिंग → नेपाली फुटबलमा म्याच फिक्सिङ – पृष्ठको शीर्षकमा रहेको शब्द फिक्सिंगलाई फिक्सिङ गर्दा उपयुक्त होला। अङ्ग्रेजीमा प्रयोग हुने ng को उच्चारण नेपालीमा ङ्ग नभई ङ [ŋ] हुने भएकाले (उदाहरणको लागि- King को उच्चारण किङ [kɪŋ] हुन्छ न कि किङ्ग [kɪŋg]) सोही अनुसार आगामी दिनहरूमा पनि प्रयोगको लागि अनुरोध गर्दछु।--Nirajan pant (कुरा गर्ने) ०३:५९, १९ डिसेम्बर २०१८ (युटिसी(UTC))
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।