वार्तालाप:नेपाल एकीकृत जनशक्ति युवा सङ्गठन

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो लेखमा कुनै सन्दर्भ सामग्री उद्धृत नगरी व्यक्तिगत रूपमा लेखिएको छ। कृपया स्रोत उद्धृत गर्नुहोला। --Ganesh Paudel (कुरा गर्ने) ११:३९, १६ मार्च २०१३ (युटिसी(UTC))

नेपाल लोक जनशक्ति (युवा संगठन)[सम्पादन गर्नुहोस्]

नेपाल लोक जनशक्ति (युवा संगठन)को अर्थ नेपाली जनताको लोकतान्त्रिक शक्ति हो । यो संगठन देश र विदेशमा बसो बास गर्ने नेपाली जनताको हक र अधिकारको मांग गर्ने र नेपाली जनतामा देश प्रति माया जगाउने संगठन हो । यो संगठन शान्ति प्रिय संगठन हो । यो संगठन लाई युवा संगठन भने अर्थ "देशको दशा र दिशा मात्र युवा हरूको हातमा छ" अर्थात् देशको भविष्य युवा हरू हुन् ।

Organization Flag

यो संगठन का प्रमुख कार्य हरू निम्नलिखित छन् -[सम्पादन गर्नुहोस्]

'१) नेपाल र नेपालीहरू (विदेश पनि संग्लन)को कल्याण र उत्थान का लागि काम गर्नु । २) नेपाली जनसमुदाय बीच एकता ,देशभक्ति र सदभावना बढाउनु । ३) नेपालीहरूको आर्थिक , सामाजिक हक र अधिकारको हितमा रक्षाको गर्नु । ४) नेपाल र विदेशमा नेपाली भाषा र संस्कृतिको र राष्ट्र धरोहरको विकास र रक्षा गर्नु । ५) नेपालीहरूको मानसिक र विकास का लागि कार्यक्रमको आयोजना गर्नु । ६) नेपालीहरूको बीचमा चल्ने सामान्य झगडा ,विरोधहरू लाई आपसी छलफलले समधान र न्याय गराउनु । ७) नेपाली समाजमा फहिलियेको भ्रस्टाचार,विकृति ,विसंग्ति हटाउन पहल गर्नु । ८) नेपालीहरू माझ "आँखको ज्योति " अर्थात् शिक्षा लाई जन जन सम प्रोत्साहित । ९) नेपालीहरू बीच अन्धविश्वास ,छुआछूत ,भेदभाव हटाउने प्रयत्न गर्नु । १०) असहाय, पीडित ,संकटमा परेका नेपालीहरू लाई विशेष चन्दा संकलन गरेर सहायता गर्नु । ११) नेपालीहरूको मानवीय , कानूनी हित का लागि लड्नु ।जनभावनाको हित र कल्याण का लागि रहनु । १२) नेपाल र नेपालीहरूको लागि " जनहिताय र जनसुखी" नीतिको पालनगर्नु । १३) कुनै पनि देशमा हक ,हित र न्यायका लागि जनताले चलायको जनआन्दोलन लाई समर्थन गर्नु । १४) नेपाली हरूको बीचमा शान्ति र प्रेम भावना बढाउनु । १५) देश र विदेशमा बस्य्का नेपालीदलितहरूमा सामाजिक विकास गराउनु र उनिमाथि हुने भेदभाव ,अन्याय ,अत्याचार विरुद्ध संघर्ष गर्न सक्षम बनाउनु र उनीहरूको कर्तव्य देशप्रति जगाउनु । १६) नेपालको राष्ट्रयता जनभावना र देशहित र कल्याण का लागि चलाए राखेको आन्दोलन र जनसंघर्ष लाई समर्थन गर्नु । १७) नेपालीजनताको हितका लागि संचालित हुने रचनात्मक कार्य का लागि कार्य गर्नु । १८) प्रवासी नेपालीहरूमा प्रगतिशील,जनतान्त्रिक र नेपाल प्रति देशभक्ति भावना जगाउनुको प्रयत्न गर्नु । १९) नेपालीहरू का मोलिक अधिकार देश र विदेशमा हनन गरे पार विरोध र रक्षा का लागि सम्रपित रहनु । २०) नेपाली युवाहरूमा नया विचार व देश प्रति जागरुकता गराउनु । २१) नेपालीहरूमा एकता का लागि संस्कृतिक कार्यक्रम ,राष्ट्र पर्व र दिवसको आयोजना गर्नु । २२) नेपाली जनसमुदायमा एकता ,विश्वास र भाइचारा तथा जात र जाति बाट उठेर नेपालीको पहिचान बनाउनु ।

                                    जय जय अखण्ड स्वाभिमानी नेपाल

नेपाल लोक जनशक्तिको विचार[सम्पादन गर्नुहोस्]

नेपाल का युवा नागरिक हरू देश र समाज प्रति जागरुक हुनु अति आवसक छ । कुने पनि रास्ट्र का युवा हरू त्यो रास्ट्रको भविष्य हुन्छन ।यो संगठनले युवाहरूको भविष्य र विकास लाई यो विशेष जोर दिदै आको छ ।समाजको एक नागरिक अनुशासनकोको मर्यादामा रहन्छ भनी त्येसको प्रभाव हरूमा पर्छ जसकारण स्भ्य र अनुशासित समाजको विकास हुन्छ। नेपाली युवा हरूको अमृत भनेको अर्थ शिक्षा हो । शिक्षाले सही र गलतमा अन्तर स्पष्ट गर्छ जसकारण विकास र समाजमा स्थिरता आउछ । आजको भावी पीडि समाज लाई अन्धकार तिर गई राखेको छ यसमा कुने संका छहिना । यो अवस्था लाई नेपाली जनताले समाधान गर्नु अति आवशक छ । समाजमा संस्कार,देश प्रति माया ,अनुशासन हुनु अति आवसक छ जसले यो समाज र देश लाई सही दिशा दिन सकिन्छ र यो संगठन परस्पर देश का लागि निस्वार्थ भयर लागिरहेको छ ।

नेपाल भने देश कस्तो भनि ?[सम्पादन गर्नुहोस्]

नेपालमा हिमाल देखी तराई र पहाडको समावेश छ । यहाँ विश्वको सबैभन्दा ठुलो हिमालय,सगरमाथा विद्मान छ । यो देशमा शान्ति का प्रतिक गौतम बुद्ध,विश्व का पालनकर्ता र विघ्नहर्ता भगवान श्री पशुपतिनाथ नाथ र धन,एस्वर्य स्वरूपा देवी लक्ष्मी(सीता)को जन्मभूमि अर्थात् देवलोक यो नेपाल खण्ड हो । महान इतिहासको लेखा जोखा बोके र देशप्रमी महान शहिदहरूको तातो रगतले जोतेको पवित्र भुमि हाम्रो नेपाल हो । यहाँ सदियौंदेखि बसो बास गर्दे आयको विभिन्न जात-जाति र बहुभाषी हरू यो देशमा एकता,बहादुरीको सन्देश विश्व लाई दिदैआएका छन् । यो देशमा हक र अधिकार क लागि दुध र रगतको खोलो समय-समयमा बगीरहेको इतिहास शाक्षी छ ।देशमा राजनीतिक,आर्थिक र समाजिक समावेश छ । यहाँको प्रकर्तिको सुन्दरता विश्व विख्यात छ । इनी कारणवस नेपाल स्वर्ग भन्दा पनि अति सुन्दर छ र नेपाल अतिथि देवो भव: भने देश हो ।

नेपाली जनताको दशा ?[सम्पादन गर्नुहोस्]

जनता हुन्छ भनि गाउ,सहर,जिल्ला र देश बन्छ । नेपाली जनता बाहदुर छ भने मध्ये कुनी शंका छैन यो विश्व लेपनि मानेको छ तर विगत वर्ष देखी नेपाली जनतामा धेरै जसो युवा हरू बेरोजगार छन् भने रोजगार का लागि विदेश तिर लम्किन छन् ।देशको स्तिथि र मनोदशा,अर्थव्यवस्था का कारण युवा हरू बेरोजगार हुना परेको हो ।देशमा बंद हतियार रूपमा लियर देश लाई कुनी विकास हुदिना यसले शिक्षा,अर्थव्यवस्था र समाजमा धेरै असर गर्छ जस कारणवस जनता बंदले ग्रस्त छ । यो संगठनले बंदको विरोध गर्दछ र भविष्यमा बंदको समर्थन कदापि गर्देन । जनतामा विदेश तिर लम्किनु भन्दा स्वदेशमा बसी स्वदेशमा रोजगारी र स्वरोजगारीको विकल्प हरू खोज्नुपर्ने भावना जगाउनु अति आवासक छ ।जनतामा स्वम र अरु का लागि जागरुक हुनु पनि अति आवसक छ । जनता जनार्जनमा धेरै जसो जातिवादको विषयमा एकता भंग हुन्छ जसलाई संगठनले जन जन सम यो जातिवादमा भेदभाव अन्त गरि एकतामा रहनु भनी विचार पुरउनुमा एकबद्ध छ । "जात-जाति लाई छाडी कर्मलाई हेय्रौ ,भेदभावको अन्त गरि एकता लाई संगठित गरौ " भनि मूल नारा का साथ जनता लाई एकताको सुत्रमा बाधिनु अति आवसक छ ।

संगठनको चाहना [सम्पादन गर्नुहोस्]

यो संगठनको प्रमुख चाहनाहरू निम्नलिखित छन् :-

  • देशको अखण्डता र स्वाभिमानमा कुनै आंच न आउस ।
  • देशको जनतामा सभ्यता,अनुशासन र समाज प्रति कर्तव्य र देशभक्तिको भावना जागृत हौस ।
  • देशको युवा नेपाल(मातृभुमि) लाई छाडी विदेशको अर्थवव्स्थामा आपनो योगदान दिन भन्दा नेपालमा रोजगारीको विकल्प खोजुन ।
  • देशको प्रतेक नागरिकले देशमा आफूलाई सुरक्षित महसुस गरुन ।
  • देश का विभिन्न जाति र भाषी हरू एकताको सुत्रमा बाधि रहुन ।
  • देशको युवाले शिक्षाको सही उपयोग देशमा गरुन र प्रतेक नेपाली आमा का छोरा-छोरिले शिक्षा लिन सकुन ।
  • युवाहरू नशा,अभद्र व्यवाहर,विकृति र अश्लिल बोलिले टाडा रहुन र अपना आमा-बुआले देको संस्कार आफ्नो जीवनमा अमल गरुन ।
  • देश का एतिहासिक धरोहर ,रास्ट्रिय धरोहर र रास्ट्र सम्पतिको रक्षा नेपाल सरकार र नेपाली जनता(हामीहरू)ले गरुन ।
  • रास्ट्र लाई नया दिशा र आजको आवसकता अनुसार नीतिहरू रास्ट्रको समकक्ष हौस ।
  • जनताले आफ्नो सोचको आधारमा जनप्रतिनिधि चुनुन अर्थात् रास्ट्रको सता गलत हातमा न परोउस ।

--RN (कुरा गर्ने) १३:२२, २२ मार्च २०१३ (युटिसी(UTC))