वार्तालाप:नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
(वार्तालाप:नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट अनुप्रेषित)
विकिपरियोजना नेपाल | (Rated अज्ञात-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा नेकपा एमाले मिलेर नयाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हुँदा दुवै लेखहरु मिलाएर एउटा लेख बनाउन सकिन्छ। तर ऐतिहासिक विषयमा जानकारी चाहने पाठकलाई बुझाउनका लागि नयाँ बनेको पार्टीको छुट्टै लेख सृजना गर्ने र यी दुवै पार्टी सम्बन्धी लेखलाई पुनर्लेखन गरेर यथावत नै राख्ने मेरो सुझाव छ। यी दुवै पृष्ठमा नयाँ बनेको पार्टीको लिङ्क हाल्न सकिन्छ। सुझाव पाऊँ।--Ganesh Paudel (कुरा गर्ने) १०:२२, ८ जुन २०१८ (युटिसी(UTC))