वार्तालाप:भर्सायको सन्धि
स्वरूप
यो लेख लेख सुधार सम्पादनथन अन्तर्गत सुधार गरिएको हो। |
पृष्ठ सार्न अनुरोध →७ डिसेम्बर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:३३, २८ डिसेम्बर २०२० (नेपाली समय)
भर्सेलिज सन्धि → भर्सायको सन्धि –
१) पुस्तकमा व्यापक प्रयोग उदाहरण
२) निकटवर्ती भाषाहरूमा प्रयोग
३) मूल भाषाको उच्चरण
भर्साइल, भर्साई र भर्सेलिज वेबसाइटहरूमा प्रयोग भएपनि यो एक गलत अनुमान मात्र हो। پربت سُبےدی (تحدث معي) १७:५५, ७ डिसेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।