वार्तालाप:भारत तिब्बत सीमा प्रहरी
स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५४, २५ जुन २०२० (नेपाली समय)
Requested move ८ जुन २०२०
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध भारत तिब्बत सीमा प्रहरीमाथि निर्णय पूर्ण भइसकेको छ। |
इन्डो टिबेटन बोर्डर पुलिस → भारत तिब्बत सीमा प्रहरी – नेपालीकरण गर्नुपर्ने--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२१, ८ जुन २०२० (नेपाली समय)
- मेरो विचारमा भारत तिब्बत सीमा प्रहरी गर्दा ठीक होला। बोलीचालीमा पुलिस भने पनि औपचारिक रूपमा भन्दा प्रहरी शब्द कै प्रयोग गरिन्छ।--Nirajan pant (कुरा गर्ने) २१:०८, ८ जुन २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।