वार्तालाप:भारत तिब्बत सीमा प्रहरी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियोबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५४, २५ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


Requested move ८ जुन २०२०[सम्पादन गर्नुहोस्]

इन्डो टिबेटन बोर्डर पुलिसभारत तिब्बत सीमा प्रहरी – नेपालीकरण गर्नुपर्ने--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२१, ८ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

मेरो विचारमा भारत तिब्बत सीमा प्रहरी गर्दा ठीक होला। बोलीचालीमा पुलिस भने पनि औपचारिक रूपमा भन्दा प्रहरी शब्द कै प्रयोग गरिन्छ।--Nirajan pant (कुरा गर्ने) २१:०८, ८ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।