वार्तालाप:महात्मा गान्धी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेखमहात्मा गान्धी प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
सेप्टेम्बर २९, २०१५प्रमुख लेख उम्मेदवारनिर्वाचित
विकिपरियोजना भारत (Rated प्रमुख लेख-class, सर्वोच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना भारतको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर भारत विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
 प्रमुख लेख यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई प्रमुख लेख मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 सर्वोच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा सर्वोच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 
लेख राम्रो छ यो लेखलाई पनि मुख्य पृष्ठमा राख्न चयन गरिएको रहेछ यसको लागी प्रस्तावकले यहाँ आफ्नो नाम सहित प्रस्ताव राख्न आग्रह गरिन्छ धन्यवाद!--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०६:५४, ७ जुलाई २०१० (UTC)

लेख त राम्रो छ तर यस पृष्ठका विकल्पहरूलाई (रातो रंगका शब्दहरूलाई नीलो बनाउनु) पुरा गरीसके पछिनै मुख्य पुष्ठमा राख्नु पर्थ्यो मेरो विचारमा। अहिले पनि आग्रह छ सबै प्रयोगकर्ताहरूलाई कि यस लेखको विकल्पलाई पुरा गरौं। कम से कम एउटा ठुटो पुष्ठको नै निर्माण गरौं। --NPAB0Y (talk) १६:४५, २७ अगस्त २०१० (UTC)