वार्तालाप:महात्मा गान्धी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

Untitled[सम्पादन गर्ने]

लेख राम्रो छ यो लेखलाई पनि मुख्य पृष्ठमा राख्न चयन गरिएको रहेछ यसको लागी प्रस्तावकले यहाँ आफ्नो नाम सहित प्रस्ताव राख्न आग्रह गरिन्छ धन्यवाद!--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०६:५४, ७ जुलाई २०१० (UTC)

राम्रो लेख[सम्पादन गर्ने]

लेख त राम्रो छ तर यस पृष्ठका विकल्पहरूलाई (रातो रंगका शब्दहरूलाई नीलो बनाउनु) पुरा गरीसके पछिनै मुख्य पुष्ठमा राख्नु पर्थ्यो मेरो विचारमा। अहिले पनि आग्रह छ सबै प्रयोगकर्ताहरूलाई कि यस लेखको विकल्पलाई पुरा गरौं। कम से कम एउटा ठुटो पुष्ठको नै निर्माण गरौं। --NFlag of Nepal.svgPAB0Y (talk) १६:४५, २७ अगस्त २०१० (UTC)