वार्तालाप:रणजङ्ग पाँडे

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपरियोजना नेपाल (Rated अज्ञात-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
??? यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई अझै मूल्याङ्कन प्राप्त भएको छैन।
 अज्ञात  यो लेखले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

राजा राजेन्द्र विक्रम शाहले उनलाई मुख्तियारी दिएको लालमोहरको पत्रमा उनको नाम "रणजंग पांडे" छ भने माथवरसिंह थापालाई इति संवत् १९०० साल श्रावण वदि २ रोज १ मा दिइएको जितापत्रमा उनको नाम "रणजंगे" भनेर उल्लेख गरिएको छ।