वार्तालाप:राज लोखर्के
पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
स्वरूप
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यो लेख विकिपिडिया एसियाली महिना २०१९ अन्तर्गत निर्माण गरिएको हो । |
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।
Black giant squirrel or Malayan giant squirrel (वैज्ञानिक नाम:Ratufa bicolor) को नेपाली नाम राज लोखर्के हुन्छ। तर हिमाल सुबेदी (वार्तालाप · योगदानहरू)ले नेपालीकरण गर्ने नाममा कुनै अध्ययन नै नगरी आफुखुसी कालो विशाल लोखर्के राखिदिएको पाइयो (यस्ता मनपरी नामाकरण भएका पृष्ठहरू अरू पनि छन्)। यस्ता कुरामा प्रवन्धक वर्ग @Biplab Anand, Nirjal stha, and Tulsi Bhagat:को ध्यान जाओस्। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १४:२८, १४ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- अधिसूचनाको लागि धन्यवाद, हिमाल सुबेदी (वार्तालाप · योगदानहरू) अध्ययन अनुसन्धान नगरी यस्ता संवेदनशील विषयलाई नेपालीकरण नगर्नुहोला। अङ्ग्रेजी अथवा अन्य कुनै विकिपिडिया अनुसार नेपालीकरण गरेर शीर्षक बनाउँदा पाठक भ्रमित हुने सम्भावना त हुन्छ नै भोली नेपाली विकिपिडिया समेत विवादित बन्ने खतरा हुन सक्छ तसर्थ यस्ता विषयमा एकदमै होस पुर्याउनुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:४३, १४ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
वास्तविक नाम भएकोले। निर्मल दुलाल (कुरा गर्नुहोस) १४:५३, १४ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।