वार्तालाप:रैकाको ताम्रपत्र
स्वरूप
यो लेखलाई मेटाउने ट्याग लगाइको थियो उक्त ट्याग हटाइएको छ किन भने लेखमा पश्चिम नेपालको इतिहास सम्बन्धी प्रमाणहरू संकलन गरिएका छन् । यो लेखमा प्रयोग भएको भाषा तत्कालिन खस भाषा हो । यसै भाषालाई विकसित गरेर नै हालको नेपाली भाषा बनाइएको हो । लेख बनाउने मित्रलाई धन्यवाद । वार्ता २०:१५, २ फेब्रुअरी २०१९ (युटिसी(UTC))
रैकाको ताम्रपत्रको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा रैकाको ताम्रपत्रलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।