रैकाको ताम्रपत्र
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– लेख छोटो हुनुका साथै लेखको विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी रहेको। हेर्नुहोस् शीमे ले१।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
प्रशासकहरुलाई नोट: यससँग लेखको पृष्ठमा सामग्री छ वार्ता पृष्ठमा जुन मेटाउनु अघि राम्रोसँग अध्ययन गर्नुपर्नेछ। वार्ता सहितका शीघ्र मेटाउन नामाङ्कित पृष्ठहरू चेतावनी: सृजना भए लगत्तै लेखहरू शीमे:ले१ अन्तर्गत अङ्कित गरिनु हुँदैन किनभने उनीहरू सम्पादित हुनसक्दछन्। कम्तिमा पनि १० मिनेटको समय दिन सुझाव दिइन्छ।प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। साथै गुगल गरेर हेर्नुहोला। यस पष्ठको अन्तिम सम्पादक: हिमाल सुवेदी (योगदान | लग) समय: १६:१७, १८ जनवरी २०२६ (UTC) (१० घण्टा पहिले) |
रैका राजा जुम्ला/दुल्लुबाट डोटी आएका हुन् । यिनका ताम्रपत्रको रैका आदेश/राईका//रायका भाषा भन्ने शब्दनै रैकाज्यु भन्ने शब्द बनेको हो । यिनका देवता मस्टो गणका छन् । हाम्रो समाजमा जुम्लाबाट आएका हुन् भन्ने छ । नागी मल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा अछाम तिमल्सेना भन्ने गाउँमा बिधवा बमानीसंग सल्के भन्ने मान्यता छ । यी र यस्ता तममौ आधार प्रमाणले रैका जुम्ला /दुल्लुबाट डोटी पाल राज्य बिजयगरी बसेका हुन् । कत्यूरी वंशका राजाका ताम्रपत्र र रैका राजाका ताम्रपत्रमा पनि भिन्नता छ । रैका राजवंश का राजा जुम्ला (सिंजा)बाट डोटी आए जस्तै कत्यूरी राजवंश का राजा कार्तिकेयपुरी (कत्युर घांटी) कुमाऊ गडवालबाट डोटी आएका हुन् ।
