वार्तालाप:लुका मोड्रिच
स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:५२, ३० जुलाई २०२० (नेपाली समय)
शीर्षक परिवर्तन सम्बन्धमा
[सम्पादन गर्नुहोस्]पृष्ठ सार्न अनुरोध →१३ जुलाई २०२०
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध लुका मोड्रिचमाथि निर्णय पूर्ण भइसकेको छ। |
लुका मोद्रिच → लुका मोड्रिच – लुका मोद्रिच भन्ने नाम कतै फेला नपरेको तथा नेपालको राष्ट्रिय दैनिक गोरखापत्रमा लुका मोड्रिच (यहाँ हेर्नुहोस्) लेखीएको पाइएकोले। निर्मल दुलाल (कुरा गर्नुहोस) १३:५३, १३ जुलाई २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।