वार्तालाप:सामसङ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेखसामसङ प्रमुख लेख हो; यो लेख (वा यसको पछिल्लो संस्करण) यो विकिपिडिया समुदायद्वारा लखिएको उत्कृष्ट लेखहरू मध्ये एकको रूपमा पहिचान गरिएको छ। तथापि, यदि तपाईं यस लेखलाई उद्यतन वा सुधार गर्नसक्नुहुन्छ, भने कृपया गर्नुहोस्
जुन १०, २०२०प्रमुख लेख उम्मेदवारनिर्वाचित

प्रस्तावित समायोजन सामसुङ मा सामसङ[सम्पादन गर्नुहोस्]

एउटै विषयवस्तु सम्बन्धी दुई भिन्न शीर्षकमा लेख रहेकोले लेखहरू गाभ्नु पर्ने। Nirajan pant (कुरा गर्ने) १९:५२, ६ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

उपयुक्त देखिन्छ। स्रोत पृष्ठको सूत्र इतिहास यस गन्तव्य पृष्ठको सूत्र इतिहासमा गाभ्दा उचित होला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२७, ७ जुन २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]