विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सामसङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सामसङ[सम्पादन गर्ने]

सामसङको हालको प्रतिक

सामसङ (कोरियाली: 삼성) (हन्जा: 三星); (कोरियाली उच्चारण = सामसङ जुलुब) (अनुवादित "तीन तारा") (उच्चारण), एक दक्षिण कोरियाली बहुराष्ट्रिय समूह हो जसको मुख्यालय दक्षिण कोरियाको राजधानी सउलमा रहेको छ। यसले असङ्ख्य सम्बद्ध व्यवसायहरू समावेश गरेको छ। तिनीहरू मध्ये अधिकांश सामसङ ब्रान्ड अन्तर्गत एकजुट भएका छन्। यो दक्षिण कोरियाको सबैभन्दा बहु-उद्योग कम्पनी समेत हो।

सामसङलाई सन् १९३८ मा, व्यापारिक कम्पनीको रूपमा लि ब्योङ चुलले स्थापना गरेका थिए। अर्को तीन दशकहरूमा, समूहले खाद्य प्रसोधन, कपडा, बीमा, धितो, र खुद्रा लगायतका क्षेत्रहरूमा विविधीकरण गरेको थियो। सामसङले सन् १९६० को दशकको अन्त्यतिर विद्युतीय उद्योगमा प्रवेश गरेको थियो र सन् १९६० को मध्यमा विभिन्न प्रकारका नर्माण तथा जहाज निर्माण उद्योगमा अग्रसर भएको थियो। सन् १९८७ मा संस्थापक लिको मृत्युपछि, सामसङ चार व्यवसायिक समूहमा विभाजित भएको थियो जसमा सामसङ समूह, शिन्सेगे समूह, सिजे समूह र हाल्सोल समूह समावेश छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ०, अक्षर: ०, स्पेस: ०
  • मुख्य सम्पादक: पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० जुन २०, ०५:४०:५९ भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- Star प्रमुख.pngبربت سيبيدي (تحدث معي) १२:४८, २७ जेठ २०७७ (नेपालको प्रमाणिक समय)
स्वीकृत.png
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। بربت سيبيدي (تحدث معي) १२:४८, २७ जेठ २०७७ (नेपालकाे प्रमाणिक समय)

Symbol support vote.svg समर्थन[सम्पादन गर्ने]

Symbol oppose vote.svg असमर्थन[सम्पादन गर्ने]

  • Symbol oppose vote.svg असमर्थन प्रमुख लेख छनौटको विधि विपरित त्यही दिनमा प्रस्ताव गरेर त्यही दिन स्वीकृत गर्नु अनुचित छ। तसर्थ विधि पुर्याएर मात्र स्वीकृत अस्वीकृतको निर्णय गर्दा उपयुक्त होला।--‌Nirajan pant (कुरा गर्ने) १६:१७, ६ जुन २०२० (नेपाली समय)


छलफल[सम्पादन गर्ने]

  • सामसुङसामसङ लेख गाभ्नको लागि छलफल भइरहेको हुँदा त्यसको निर्णय नआएसम्म यो लेखलाई प्रमुख लेख घोषित गर्न उपयुक्त हुँदैन। +पर्वत सुबेदी— प्रमुख लेखको लागि तोकिएको समयसीमासम्म छलफल खुला राख्न आवश्यक रहेकोले मापदण्ड विपरीत प्रमुख लेख स्वीकृति कार्य तत्काल रोक्न अनुरोध गर्दछु। धन्यवाद-‌बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:००, ७ जुन २०२० (नेपाली समय)