वार्तालाप:सिंहली भाषा
स्वरूप
पृष्ठ सार्न अनुरोध →९ मार्च २०२१
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: नेवृशको आधारमा शीर्षक निर्धारण गरि पृष्ठ सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२७, २० सेप्टेम्बर २०२१ (नेपाली समय)
सिन्हाला भाषा → सिंहल भाषा – नेबृश पर्वत सुबेदी (कुरा गर्ने) १४:५६, ९ मार्च २०२१ (नेपाली समय)
- नेबृशलाई आधार मान्दा सिंहली भाषा हुन्छ। --निर्मल दुलाल (कुरा गर्नुहोस) १०:४०, २९ मार्च २०२१ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।