वार्तालाप:सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति
स्वरूप
गाभ्न प्रस्तावित→ एलजिबिटी सँग सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति
[सम्पादन गर्नुहोस्]दुई भिन्न विषय भएको बुझिन आएकोले लेखलाई यथावत राख्ने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२०, १२ नोभेम्बर २०२० (नेपाली समय)
- तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
एउटै लेख भएको हुनाले निर्मल दुलाल (कुरा गर्नुहोस) १२:११, १२ सेप्टेम्बर २०२० (नेपाली समय)
विरोध
[सम्पादन गर्नुहोस्]- एलजिबिटी भन्नाले ५ विविधता समयौनिक महिला, समयौनिक पुरुष, द्वियौइनिक व्यक्ति र पारलैङ्गिक व्यक्तिलाई जनाउँछ भने सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति छाता शब्दावलीले अझै व्यापक विविधतालाई जनाउँछ । यसै लेखमा व्यापकताको सूची देख्न सकिन्छ । एलजिबिटी अङ्ग्रेजी भाषा पनि हो । लैङ्गिक तथा यौनिक विविधताका सवालहरू भाषा, संस्कृति र अन्य परिवेशले फरक पार्न सकिन्छ । एलजिबिटी भनेको 'सिमान्कृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्ति' जस्तै व्यापक शब्दावाली होइन, एउटै अर्थ लाग्ने भनेर भन्न सकिन्न । तर फेरी एलजिबिटी भन्ने लेख नेपाली विकिपिडियामा अनावश्यक पनि हुन सक्छ । त्यसैले म गाभ्ने प्रवास्तमा विरोध जनाउँछु --यलक्वंदा (कुरा गर्ने) १४:१९, १२ सेप्टेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।