वार्तालाप:२०२० बेरुत विस्फोट

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:१०, ५ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →५ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

२०२० बेरुत बिस्फोट२०२० बेरुत विस्फोट – बिस्फोट नभई विस्फोट हुनुपर्ने भएकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०५, ५ अगस्त २०२० (नेपाली समय)

  • मितिको अगाडि सन् हुनुपर्छहिमाल सुबेदी (कुरा गर्ने) ०८:१३, ५ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन सन् प्रयोग नगरेमा कुनै समस्या छैन। भ्रम सृजनाको लागि नेपालको होइन।--Saroj Uprety (कुरा गर्ने) ०८:३१, ५ अगस्त २०२० (नेपाली समय)
@Biplab Anand: लेखलाई प्रमुख समाचारमा राख्नुपर्ने भएकोले शीर्षकलाई सकेसम्म अहिले सार्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) ०९:१८, ५ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन शीर्षक सार्नलाई समर्थन।-Bishal Shrestha Bishaldev ०९:५०, ५ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।