विकस्नरी
Jump to navigation
Jump to search
![]() ![]() | |
![]() Screenshot of wiktionary.org home page | |
साइटको प्रकार | अनलाइन शब्दकोश |
---|---|
उपलब्ध भाषा | १७० भन्दा बढी |
मालिक | विकिमिडिया फाउन्डेसन |
सर्जक | जिमी वेल्स र विकिमिडिया समाज |
युआरएल | wiktionary |
अलेक्सा क्रम | ![]() |
व्यवसायिक | हैन |
दर्ता | एच्छिक |
बिकस्नरी बहुभाषी, वेब आधारित परियोजना हो जसले सबै भाषाहरूमा सबै शब्दहरूको निःशुल्क सामग्री शब्दकोश सिर्जना गर्छ । यो १७१ भाषाहरूमा र सरल अङ्ग्रेजीमा पनि उपलब्ध छ । यो प्रोजेक्टका लेखहरु विकिपिडिया जस्तै, विकस्नरीका स्वयंसेवकद्वारा लेखिएको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१८-०८-०२।