विकिपिडिया:इतिहासमा आज/आवेदनहरू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Cscr-featured.svg

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको इतिहासमा आज खण्डको लागी यहाँ आवेदन राख्नसक्नु हुन्छ । यदि तपाईंले त्यस खण्डमा कुनै समस्या देख्नु भएको खण्डमा वार्ता पृष्ठमा सन्देश दिनु हुनको लागी अनुरोध गर्द छु ।

इतिहासमा आज

२, भदौ (१८, अगस्त) (जन्म):
Gulzar at Tera Bayaan Ghalib.jpg
गुलजार (सन् १९३६)
  • बि.स. १९३४ (सन् १८७७) - असाफ हलले मंगलग्रहको चन्द्रमा फोबोसलाई पत्ता लगाएका थिए ।
  • बि.स. २०४० (सन् १९८३)  - अलेसिया हरिकेनले अमेरिकाको टेक्सस राज्यमा ठोक्किदा २२ जनाको ज्यान लिनुका साथै अमेरिकी १ बिलियन डलरको क्षति पुर्याएको थियो ।

इतिहासमा आजको लागि आवेदनको प्रक्रिया[सम्पादन गर्ने]

आवेदनले तलको विवरण भरि आवेदन गर्नुहोला ।


{{इतिहासमा आज/आवेदनहरू
| मिति = मिति राख्ने
| आवेदन = आवेदन गरिएको जानकारी
| वर्ष = जानकारीको वर्ष राख्ने
| विक्रम सम्वत वर्ष = जानकारीको विक्रम सम्वत वर्ष राख्ने
| आवेदक = आवेदनकर्ताको प्रयोगकर्ता नाम
| छनौट तथा समन्वय समितिद्वारा नोट = छनौट तथा समन्वय समितिको पुनरावलोकन पश्चातको नोट (छनौट तथा समन्वय समितिको सदस्यले मात्र भर्ने)
| टिप्पणी =
}}

आवेदनहरू[सम्पादन गर्ने]