विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/काइरी सेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काइरी सेन[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा सेन

काओरी हउसाको (जन्म: २३ सेप्टेम्बर १९८८) एक जापानी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्यूडब्ल्यूईको ब्राण्डमा काइरी सेनको नामले कुस्ती खेल्ने गर्छिन्। काइरी सेन हाल उनीको ट्याग टिम साथी असुकाको साथ महिला ट्याग टिम विजेता हुन् भने यसअघि डब्ल्यूडब्ल्यूईको विकासशील क्षेत्र एनएक्सटीको महिला विजेता पनि बनेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३३५, अक्षर: १६५.५, स्पेस: ४९
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १३:३५:३० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --