डब्ल्युडब्ल्युई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(डब्ल्यूडब्ल्यूई बाट पठाईएको)
Jump to navigation Jump to search
वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट, आई एन सी
(World Wrestling Entertainment, Inc.)
उद्योगको प्रकारपब्लिक कम्पनी
व्यवसायको रूपमाडब्लू डब्लू ई
(अङ्ग्रेजीमा: WWE)
पूर्वाग्रहीकेपिटल रेस्लिङ कर्पोरेसन
स्थापनाफेब्ररि २१, १९८०
संस्थापक(हरू)भिन्स मिकमेन
लिन्डा मिकमेन
मुख्य कार्यालय१२४१ ईस्ट मेन स्ट्रीट
(अङ्ग्रेजीमा: 1241 East Main Street)
, संयुक्त राज्य
व्यापारिक क्षेत्रविश्वभर
मुख्य व्यक्तिहरूभिन्स मिकमेन
स्टेफ्नी मिकमेन
पाउल "ट्रिपल एच" लेभिस्क
जर्ज व्यारिअस
केविन डन्न
माईकेल लुईजी
मिशेले डी. विलसन
उत्पादन(हरू)
  • टेलिभिजन
  • प्रकाशन
  • चलचित्र
  • संगीत
  • व्यापारिक सामग्रीहरू
  • स्रोत संजाल प्रशारण सेवा
  • होम भिडीयो
  • प्रतक्ष्य प्रशारण कार्यक्रम
सेवाहरूलाइसेन्सिङ
राजस्वIncrease US$ ५४.२६ करोड (२०१४)[१]
परिचालन आयDecrease US$-४.२२करोड (२०१४)
कूल आम्दानीDecrease US$-३.०१ करोड(२०१४
लगानीIncrease US$ ३८.२६ करोड(२०१४)
कुल इक्विटीDecrease US$ २०.५८ करोड (२०१४)
धनी(हरू)भिन्स मिकमेन
कामदार(हरू)७६२ (२०१४)
क्षेत्रहरू
नियन्त्रित कम्पनी
  • टी यस आई रियल्टी कम्पनी
  • ईभेन्ट सर्भिसेज, आई एन सी
  • डब्लू डब्लू ई ईस्टूडियोज
  • डब्लू डब्लू ई म्यूजिक ग्रूप
  • डब्लू डब्लू ई प्रोपर्टिज ईन्टरनेस्नल
  • डब्लू डब्लू ई जापान
  • डब्लू डब्लू ई अष्ट्रेलिया
  • डब्लू डब्लू ई अन्तराष्ट्रिय
  • डब्लू डब्लू ई क्यानडा
  • डब्लू डब्लू ई स्पोर्टस्
  • डब्लू सी डब्लू , आई एन सी
  • डब्लू डब्लू ई एनिमेसन्
  • डब्लू डब्लू ई जेट सर्भिसेज
  • डब्लू डब्लू ई जर्मनी
  • डब्लू डब्लू ई एसिया प्यासिफिक
  • डब्लू डब्लू ई लाईब्रेरीज
वेबसाइटwwe.com

वल्ड रेस्लिङ एन्टरटेनमेन्ट, आई एन सी निजी नियन्त्रित एकीकृत मिडिया तथा खेलकूद मनोरञ्जनको प्रतक्षय प्राशारण गरी सार्वजनिक व्यवसाय गर्ने एक अमेरिकी प्राइभेट कम्पनी हो जसको राजस्व खासगरी चलचित्र, संगित,लाईसेन्स उत्पादन र प्रतक्षय उत्पादन विक्री मा निर्भर रहन्छ । सन् २०१४ देखि यो विश्वको सबैभन्दा ठूलो कुस्ती प्रचारक कम्पनी बन्न पूगेको छ जसले प्रतक्ष्य र अप्रतक्ष्य रुपमा गरि एक वर्षमा लगभग ३२० कार्यक्रमहरु प्रसारण गर्ने गर्दछ। डब्लू डब्लू ई सन् १९५२ मा 'जेस्स मिकमेन' र 'टूट्स मोन्ट' द्वारा स्थापना गरिएको "प्रोफेस्नल रेस्लिङ प्रोमोसन" लाई पनि बुझाउँछ जून "केपीटोल र्रेशलिंग कोर्पोरेसन" को नामले प्रचलित रहेको थियो । यस कम्पनी को मुख्यालय 'स्ट्यामफर्ड, कनेक्टिकट' मा रहेको छ र कार्यालयहरू न्यू योर्क, लस एन्जलस, लण्डन, मुम्बई, सङ्घाई, मेक्सिको सिटी , टोकियोसिङ्गापुर मा रहेका छन् ।

विश्वका अरू व्यवसायिक कुस्ती प्रचारक जस्तै डब्लू डब्लू ई प्रदर्शन र कार्यक्रमहरू पूर्ण प्रतियोगिता मात्र नभएर मनोरञ्जन, कथात्मक तथा हस्तलिपि र पहिलै सम्पादन गरिएका लडाई हरूको प्रदर्शन गरेपनि कहिकाही पेहलवानहरु सही तरिकाले कलाको प्रदर्शन गर्न नसकेर चोट लाग्ने र घाइते पनि हुने गर्दछन् । डब्लू डब्लू ई खासगरि कम्पनीको मालिक भिन्स मिकमेन ले सर्वप्रथम यो कुरा सन् १९८९ मा 'एथलेटिक कमिसन' ले कर तिरेर कम्पनिलाई नियन्त्रण गर्नुबाट जोगाउनका लागी स्वीकारेको थियो ।

कम्पनी को ईतिहास[सम्पादन गर्ने]

टाईटन स्पोर्ट सँगै[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "WWE® Reports 2014 Results With Q4 Earnings Growth that Exceeds Expectations", Business Wire (Yahoo! Finance), फेब्रुअरी १२, २०१५, अन्तिम पहुँच फेब्रुअरी २३, २०१५ 

बाह्य कडी[सम्पादन गर्ने]