सामग्रीमा जानुहोस्

विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/खुदिराम बसु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खुदिराम बसु

[सम्पादन गर्नुहोस्]

खुदिराम बसु वा खुदिराम बोस (बङ्गाली: ক্ষুদিরাম বসু, जन्म: ३ डिसेम्बर १८८९, मृत्यु: ११ अगष्ट १९०८) बेलायती शासनको विरोध गर्ने एक बङ्गाली क्रान्तिकारी युवा थिए। बेलायती विरुद्ध आन्दोलनमा खुदिराम बसु प्रफुल्ल चाकिरसँग मिलेर सवारीसाधनमा एक बेलायती न्यायाधीश किङ्सफोर्ड छन् भन्ने आसङ्कामा उनको हत्या गर्ने प्रयास गर्दै बम फ्याँकेका थिए। यद्यपि किङ्सफोर्ड अर्को सवारीसाधनमा सवार थिए र दुई जना बेलायती महिलाहरू मारिएका थिए जहाँ मिसेस क्यानेडी र उनकी छोरीको रहेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५०९, अक्षर: २८२, स्पेस: ७२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:१३:२७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --