विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/चेल्सी ग्रिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चेल्सी ग्रिन[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा ग्रिन

चेल्सी एन ग्रिन (जन्म: ४ अप्रिल १९९१) एक क्यानडेली व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्यूडब्ल्यूईको विकासशील क्षेत्र एनएक्सटीमा चेल्सी ग्रिनमा नामले कुस्ती खेल्दै आएकी छिन्। उनले डब्ल्यूडब्ल्यूईमा आफ्नो कुस्ती कार्यकालको सुरुवात गर्नुअघि उनले इम्प्याक्ट रेस्लिङमा लोर्ल भ्यान नासको नामले कुस्ती खेल्ने गरेकी थिइन् जहाँ उनले एकपटक इम्प्याक्ट नक आउट उपाधि र एकपटक लुचा अन्डरग्राउन्ड उपाधि जित्न सफल भएकी थिइन्। उनले त्यस बाहेक अमेरिकी स्वतन्त्र सर्किटमा आफ्नै वास्तविक नामले कुस्ती खेल्ने गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५१७, अक्षर: २५३.५, स्पेस: ७३
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १३:४३:५९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --