विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/टेसा ब्लान्चर्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टेसा ब्लान्चर्ड[सम्पादन गर्नुहोस्]

सन् २०१९ मा ब्लान्चर्ड

टेसा ब्लाञ्चर्ड (जन्म: २६ जुलाई १९९५) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जसले हाल इम्प्याक्ट रेस्लिङ, लुचा लिब्रे एएए र विमेन्स अफ रेस्लिङमा कुस्ती खेल्दै आएकी छिन्। उनले उक्त पदोन्नति लगायत अमेरिकी स्वतन्त्र सर्किटहरूमा पनि कुस्ती खेलिसकेकी छिन्। ब्लाञ्चर्ड फोर हर्समेन कुस्ती समूहका टुली ब्लाञ्चर्डकी छोरी हुन्। इम्प्याक्ट रेस्लिङमा हाल उनी इम्प्याक्ट विश्व विजेता हुन् भने उक्त उपाधि जित्ने उनी पहिलो महिला कुस्ती खेलाडी पनि हुन्। इम्प्याक्ट रेस्लिङ र अन्य पदोन्नति अन्तर्गत उनले एकपटक इम्प्याक्ट नकआउट्स उपाधि, एकपटक द क्रस महिला उपाधि, एकपटक एएए रेइना डे रिनास उपाधि र एकपटक डब्ल्यूओडब्ल्यू उपाधि जित्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ६४१, अक्षर: ३१९, स्पेस: ९६
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १३:५१:०७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --