विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/डाकोटा काई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डाकोटा काई[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा काई

चेरी क्राउली (जन्म: ६ मे १९८८) न्युजिल्यान्डकी एक व्यावसायिक महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्यूडब्ल्यूईको विकासशील क्षेत्र एनएक्सटीमा डाकोटा काईको नामले कुस्ती खेल्दै आएकी छिन्। यसअघि उनले इम्प्याक्ट प्रो रेस्लिङ, सिमर विमेन एथलेटिक्स, साइन रेस्लिङ र प्रो रेस्लिङ एलायन्समा जस्ता कुस्ती पदोन्नतिहरूमा कुस्ती खेलिसकेकी छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ३३५, अक्षर: १६४.५, स्पेस: ४५
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १३:४०:३० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --