विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/दशैँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दशैँ[सम्पादन गर्नुहोस्]

'दसैँ वा बडा दसैँ (अन्य नाम: दशहरा, विजया दशमीनवरात्र ' आयुध-पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैँ(नवरात्र) हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म(नवरात्रभर)शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका-प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि)मनाउने गर्छन्। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ (पूरा  पढ्नुहोस्...)

प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । --Ramesh S.Bohara इमेल✉(कुरा गर्ने) ०१:४७, २७ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

  • उपराेक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार नरहेकोले पेश आवेदनलार्इ खारेज गर्दछु । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४४, २८ सेप्टेम्बर २०१६ (युटिसी(UTC))
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --