विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/निकी क्रस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निकी क्रस[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा क्रस

निकोला ग्लेनक्रस डब्ल्यूडब्ल्यूईको स्म्याकडाउन ब्राण्डमा कार्यरत स्कटल्याण्डकी एक व्यवसायीक कुस्ती खेलाडी हुन्। हाल उनी निकी क्रसको रूपमा कुस्ती खेल्ने गर्छिन्। डब्ल्यूडब्ल्यूईमा पर्दापण गर्नु भन्दा अगाडि उनले केही वर्ष स्वतन्त्र सर्किटमा निकी स्टोर्म नामले र सिमर विमेन एथलेटिक्समा पनि कुस्ती खेल्ने गरेकी थिइन्। क्रस अलेक्सा ब्लिसको साथमा एक पटक महिला ट्याग टिम विजेता पनि बन्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४०७, अक्षर: २००, स्पेस: ५६
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १३:३२:०८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --