विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल[सम्पादन गर्नुहोस्]

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो ।यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ ।यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ ।यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ ।लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ । (पूरा  पढ्नुहोस्...)

  • मुख्य सम्पादक:
  • आवेदनकाे कारणहरू:नेपाली विकिको बिकास भएको देश भएर
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
  • आवेदनकर्ताकाे रूपमा  समर्थन. Bibek bro (कुरा गर्ने) ००:३८, १२ सेप्टेम्बर २०१६ (युटिसी(UTC))