विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/नेभिया (कुस्ती खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेभिया (कुस्ती खेलाडी)[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा नेभिया

बेथ क्रिस्ट (जन्म: २९ जनवरी १९८६) एक अमेरिका व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल विमेन अफ रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा नेभियाको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले यसअघि कम्ब्याट जोन रेस्लिङ तथा स्वतन्त्र सर्किटमा हजार्डको नामले कुस्ती खेल्ने गरेकी थिइन्। उनले सिमर विमेन एथलेटिक्स नामक एक कुस्ती पदोन्नतिमा म्याडिसन रेइनसँगको सहकार्यमा उक्त पदोन्नतिको पहिलो महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्। नेभियाले विमेन सुपरस्टार अनसेन्सर्ड नामक एक कुस्ती पदोन्नतिमा पनि कुस्ती खेलिसकेकी छिन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५०९, अक्षर: २५७, स्पेस: ७५
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:५७:१८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --