विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/ब्रान्डी रोड्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ब्रान्डी रोड्स[सम्पादन गर्नुहोस्]

सन् २०१६ मा रोड्स

ब्र्यान्डी अलेक्सिस रुनल्स (जन्म: २३ जुन १९८३) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी तथा कार्यक्रम प्रस्तोता हुन्। रोड्स हाल अमेरिका स्थित अल एलिट रेस्लिङकी (एइडब्ल्यू) प्रमुख अधिकृत हुन् भने उनले उक्त पदोन्नतिमा कुस्ती खेल्ने पनि गरेकी छिन्। रोड्सले त्यसअघि डब्ल्यूडब्ल्यूईमा रिङ उद्घोषकको काम गरेकी थिइन् भने त्यसपछि उनले रिङ अफ अनर नामक एक कुस्ती पदोन्नतिमा कुस्ती खेल्न सुरु गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४०१, अक्षर: २००.५, स्पेस: ५९
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:४९:२८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --