विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मुशफिकुर रहिम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुशफिकुर रहिम[सम्पादन गर्नुहोस्]

मुशफिकुर रहिम (बङ्गाली: মুশফিকুর রহিম, जन्म; ९ जुन १०८७) एक बङ्गलादेशी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी र बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीका भूतपूर्व कप्तान हुन्। मुशफिकुरले सन् २००९ अगष्ट देखि सन् २०१० सम्म बङ्गलादेश राष्ट्रिय क्रिकेट टोलीको उप-कप्तान पद सम्हालेका थिए। घरेलु लिग र प्रतिस्पर्धामा उनले राजशाही विभाग र सिलेट सुपर स्टार्सका लागि कप्तानको भूमिका निर्वाह गर्छन्। सन् २०१० मा बङ्गलादेशका पूर्व प्रशिक्षक जेमी सिडन्सका अनुसार मुशफिकुर रहिम बहुप्रतिभाशाली खेलाडी हुन् भने उनी विषेश गरि आक्रमण रुपमा मैदान उत्रिन्छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५६८, अक्षर: ३११, स्पेस: ७७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: विश्व प्रसिद्ध बाङ्लादेशी क्रिकेट खेलाडी भएकाले
२०२० मार्च ०२, ०९:१२:०६ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --