विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/यान सोमर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यान सोमर[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा सोमर

यान सोमर (जन्म: १७ डिसेम्बर १९८८) स्वीट्जरल्यान्डका एक व्यावसायिक फुटबल खेलाडी हुन जो जर्मनेली क्लब बोरूसिया मोन्चेन ग्ल्याडब्याचस्विजरल्याण्ड राष्ट्रिय फुटबल टिमका लागि गोलरक्षकको रुपमा खेल्छन्। सन् २०१४ मा सोमरले बोरूसिया मोन्चेन ग्ल्याडब्याच नामक एक बहुप्रतिष्ठित फुटबल क्लबमा पर्दापण गरेका थिए। सोमरले सन् २०१२ मा स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षक रूपमा पर्दापण गरेका थिए। सोमरले स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै सन् २०१४ को फिफा विश्वकपमा भाग लिएका थिए भने उनले युइएफए युरो २०१६ र सन् २०१८ रूसमा आयोजित फिफा विश्वकपमा पनि स्वीट्जरल्यान्ड राष्ट्रिय फुटबल टोलीको गोलरक्षकको भूमिकामा खेलेका थिए। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ६५०, अक्षर: ३३४.५, स्पेस: ९१
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १५:०२:३० (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --