विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/रेसलमेनिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रेसलमेनिया[सम्पादन गर्नुहोस्]

रेसलमेनिया एक व्यवसायीक कुस्ती कार्यक्रम हो जुन मध्य मार्च देखि मध्य अप्रिलको बीचमा डब्ल्युडब्ल्युई द्वारा आयोजना गरिन्छ जुन अमेरिकाको स्ट्याम्पोर्ड स्थित कुस्तीको एक पदोन्नति हो। डब्ल्युडब्ल्युईले यस कार्यक्रमलाई पहिलो पटक सन् १९८५ मा आयोजना गरेको थियो र हाल सम्म आउँदा यस कार्यक्रमको ३५अौँ संस्करण सम्म पुगेको छ भने यस कार्यक्रम हालसालै न्यू जर्सीको पूर्वी रदरफोर्डमा ७ अप्रिल २०१९ का दिन आयोजना गरिएको थियो। यो कार्यक्रम डब्ल्युडब्ल्युईको इतिहासमै सबैभन्दा लामो र सफल कार्यक्रमको रुपमा परिचित छ। यस कार्यक्रमले डब्ल्युडब्ल्युईलाई विश्वव्यापी रुपमा सफलतापूर्वक कुस्ती खेल, मिडिया र कुस्ती सम्बन्धित सामग्रीहरू द्वरा योगदान गर्दै आएको छ। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ६४४, अक्षर: ३२२.५, स्पेस: ९२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० मार्च ०७, ०७:४२:२५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
  • उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु ।
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --Saroj Uprety (कुरा गर्ने) ०६:४९, २२ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
प्रमुख लेखको लागि आवश्यक मापदण्डहरू पुरा गरेको हुनाले असोज पहिलो हप्ताको लागि प्रमुख लेखको रूपमा स्वीकृत गरिएको छ।--Saroj Uprety (कुरा गर्ने) ०६:४९, २२ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]